
ksbl-7
Gsbr-6
Pbu
Rksr-7
Msbg-2
Csbg-7
jsbr-3
Jsbg-7
Gsbg-3
Usbl-7
दाङ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल नेत्रज्योति संघले सञ्चालन गरेका आँखा अस्पतालहरुले दिएको सेवा प्रभावकारी तथा गुणस्तरीय भएको बताएका छन् । नेपाल नेत्रज्योति संघ,राप्ती आँखा अस्पतालले अस्पतालमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले तिनवटा आँखा अस्पताल सञ्चालन गरेको र सवै अस्पतालहरुले दिएको सेवा प्रभावकारी […]
कपिलवस्तु । अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको सदस्यता मनेनित गरीएको छ । अवधी पत्रकार संघ नेपाल कपिलवस्तुको शनिवार बसेको बैठकको निर्णयले जिल्ला र्काय समितिको सदस्यमा अजय मिश्र र सुमित्रा मुराउलाई मनोनित गरेको संघका अध्यक्ष मनिष कुमार गुप्ताले जानकारी दिए । त्यस्तै मिश्र र मुराउलाई संघभित्र सक्रिय भूमिका निर्वाह गर्ने अवसर प्रदान गरिएको र मनोनीत सदस्यहरूले […]
काठमाडौँ । आज बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका वडा नम्बर –५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । त्यस्तै सांसद घनश्याम रिजालले जातीय विभेदजस्तो जयन्घ अपराधको नेतृत्वकर्ता बजरङ्गी बाबासहित सो घटनामा संलग्न सबैलाई कारबाहीको माग गरेका छन् । ‘दलित […]
काठमाडौँ । जसपा नेपालका संयुक्त अरब इमिरेट्स (यूएई) इन्चार्ज पासाङ शेर्पा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । दुबईमा आयोजित एक कार्यक्रमका बिच उनी माओवादीमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र एसिया प्रदेश कमिटीका अध्यक्ष शनिकुमार ओलीले जानकारी दिए । त्यस्तै अन्तर्राष्ट्रिय आदिवासी जनजाति महासंघका अध्यक्ष एवं ग्लोवल एनआरएनएका अध्यक्ष पासाङ शेर्पालाई स्वागत गर्न आयोजित कार्यक्रममा नेपाली […]
कैलाली । धनगढीमा ग्यास सिलिन्डर पड्किएर घाइते भएकी महिलाको मृत्यु भएको छ । चैत २ गते सिलिन्डर पड्किदा घाइते भएकी धनगढी उपमहानगरपलिका वडा नम्बर–६ मट्यारी बस्ने ३६ वर्षीया मिना खड्को मृत्यु भएको हो। उनको शनिवार काठमाडौँका बर्निङ हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस्तै सोही घटनामा घाइते भएका मृतककी […]
काठमाडौँ । आज संघीय संसद अन्तर्गतको राष्ट्रियसभाको बैठक बस्दैछ । सत्रौँ अधिवेशनको १६ औँ बैठक अपराह्न १२ः १५ बजेका लागि बोलाइएको हो । महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सम्भावित दैनिक कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गरेको ‘प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह […]
दाङ । खानेपानी मानव जीवनको नैसर्गिक र आधारभूत आवश्यकता हो तर दाङ जिल्ला अन्तर्गत देउखुरीका थुप्रै नाकाका सिमावर्ती गाउँका वासिन्दाहरुले खानेपानी नपाएर संबिधान प्रदत्त आधारभूत अधिकार र आवश्यकताबाट वञ्चित हुनु परेको गुनासो गरेका छन् । नेपाली भूमीको रक्षा गरेर बसेका गढवा र राजपुर गाउँपालिकाका थुप्रै नेपाली वस्तिहरुमा खानेपानीको हाँहाकार हुँदा सिमावर्ती नागरिकहरु काकाकूल जस्तै भएर […]
झापा । नेपाल सशस्त्र प्रहरी बलले एक हजार ६ सय ३६ किलो गाँजा सहित झापाबाट दुईजना पुरुषलाई पक्राउ गरेको छ । त्यस्तै प्रहरीले सो परिमाणको गाँजासहित बुद्धशान्ति गाउँपालिका वडा नम्बर–४ मेची राजमार्गबाट दुई ट्रकसहित दुवैजनालाई नियन्त्रणमा लिएको हो । इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको ट्रकबाट सशस्त्र […]
दाङ । आज बिहानै दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जना युवकको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा परी मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गाइडहरका २२ वर्षिय विवेक सुवेदीको रहेका छन् । गम्भिर घाइते भएका सुवेदीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो । घोराहीबाट तुलसीपुरतर्फ पत्रिका ल्याउने क्रममा सुवेदी […]
कैलाली । अत्तरियामा विद्युत प्राधिकरणका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार भएको घटनामा थप २ जना पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर–१ का १९ वर्षीय सम्राट सिंह र गोदावरी नगरपालिका–१ विजयनगरका २५ वर्षीय अर्जुन भट्ट रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । यस्तै घटनामा प्रत्यक्ष संलग्न रहेको आरोपमा प्रहरीले सिंहलाई फागुन […]