प्रेस चौतारी नेपाल लमही कार्यसमितिको अध्यक्षमा किसन भट्टराई चयन

दाङ । प्रेस चौतारी नेपाल लमही नगर कमिटीको दोस्रो अधिवेसनले किसन भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा सोविन्द्र पोख्रेल,सचिवमा सृष्टि चौधरी र सदस्यहरुमा दिपेन्द्र पुलामी,विशाल पोख्रेल,राजिव चौधरी,मानव चौधरी,कुशल आचार्य,शिशिर पुन मगर,प्रभात पौडेल,प्रविण पौडेल,अब्दुल अजित रङ्गरेज रहेका छन् । लुम्बिनी प्रदेश उपाध्यक्ष दशरथ घिमिरेको अध्यक्षता तथा लुम्बिनी प्रदेश ईञ्चार्ज टिका बस्नेतको प्रमुख आतिथ्यतामा […]

राप्ती गापा मगर विद्यार्थी संघको दोस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा घर्ती निर्वाचित

दाङ । राप्ती गाउँपालिका मगर विद्यार्थी संघको दोस्रो अधिवेशन राप्ती गाउँपालिका वडा नम्बर -८,पिपरी स्थित मगर संग्रहालयमा सम्पन्न भएको छ ।संघका अध्यक्ष कृष्ण पुन मगरको अध्यक्षता तथा नेपाल मगर संघ लुम्बिनी प्रदेशकि भाषिक उपाध्यक्ष इराधा झाक्री मगरको प्रमुख आतिथ्यमा अधिवेशन कार्यक्रमको उदघाटन भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि झाक्री मगरले मगर भाषा,संस्कृति र […]

गोरखा मोडल सेकेन्डरी स्कुल लमहीमा शिक्षक अभिमुखीकरण कार्यक्रम सम्पन्न

दाङ । देउखुरीको गोरखा मोडल सेकेण्डरी स्कुल लमहीमा नयाँ शैक्षिकसत्रका लागि शिक्षकहरुलाई अभिमुखीकरण गरिएको छ । कार्यक्रममा गोरखा ग्रुपका अध्यक्ष विष्णुप्रसाद घर्ती मगरले मातृभूमिको सेवा गर्नुपर्छ भन्ने भावनाका साथ बेलायती सेनामा कार्यरत नेपालीहरुले स्थापना गरेको गोरखा गुणस्तरीय शिक्षाको केन्द्र बन्दै गएकोमा खुसी व्यक्त गरे । तीन सय विद्यार्थीबाट शैक्षिक यात्रा सुरु गरेको गोरखा ग्रुपले अहिले […]

प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजनाको उपलब्धि हेर्न फिल्डमा केन्द्रिय टिम

दाङ । नेपाल सरकार प्रतिनिधीसभा कृषि तथा प्राकृतिक स्रोत समितिले शनिवार प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना कार्यान्वयन ईकाई दाङले गरेका कामहरुको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ ।परियोजना र किसानहरु बिचको सम्बन्ध र उपलब्धिहरुको आंकलन गर्न प्रतिनिधी सभाका सांसदहरु, नेपाल सरकार कृषि मन्त्रालय तथा कृषि बिभाग र प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना मकै सुपरजोनको टिमले दाङ देउखुरीका […]

घरेलु हिंसामा प्रहरीले मिलापत्र गरेर पठाएकी जानदेवीको गयो ज्यान

धनगढी । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर –३,सल्यान टोलकी जानदेवी बुढाले डेढ वर्ष पहिला अत्तरियाका कृष्ण बहादुर रावलसँग विवाह गरिन। कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया विजयनगरका कृष्णसँग उनले प्रेम विवाह गरेकी हुन्। प्रेम विवाह गरेका उनीहरूको सम्बन्ध सुरुका दिनहरूमा राम्रो थियो । पछि श्रीमानले बेवास्ता गरेको, सासूले कुटपिट गर्ने गरेको, खाना नदिएको, शारीरिक तथा मानसिक यातना […]

राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता,कर्मचारी टोली विजयी

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा शुक्रबार जनप्रतिनिधि र गाउँपालिका कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । वडा नम्बर २ लालमटियास्थित टुडिखेल खेलमैदानमा आयोजित प्रतियोगितामा पुरुष तथा महिला दुवै समूहमा कर्मचारी टोली विजयी भएको हाे। प्रतियोगिताको पुरुषतर्फको खेलमा कर्मचारी टोलीले जनप्रतिनिधिको टोलीलाई ३–० गोल अन्तरले पराजित गरेको हो। खेलको पहिलो हाफमै दुई गोल गर्दै अग्रता […]

दाङको देउखुरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु,१५ जना घाइते

दाङ । देउखुरीको लमही–भालुवाङ सडकखण्ड अन्तर्गत सिंगे खोला नजिकै बस दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ । कृष्णनगर घोराहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर–५ बस्ने ५७ निमसरोज यादव रहेका छन् । अर्का एक जना […]

बाजुराको गेटा आँखा अस्पताल मार्तडी शाखा प्रमुख लागुऔषधसहित पक्राउ

बाजुरा । गेटा आँखा अस्पतालको मार्तडी शाखाका प्रमुख नेत्र सहायक अंकित कुमार निगम बानिया लागुऔषध सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले उनलाई शुक्रबार दिउँसो धनगढी उपमहानगरपालिका वडा नम्बर–१३ स्थित राजपुरबाट पक्राउ गरेको हो । बानिया नवलपरासीको पालिनन्दन गाउँपालिका–४ का स्थायी बासिन्दा हुन् । प्रहरीका अनुसार बानिया र साथमा रहेका त्रिणेवी नगरपालिका–८ […]

प्रधानमन्त्री र आन्दोलनरत शिक्षक बीच छलफल हुने

काठमाडौँ । प्रधानमन्त्री केपी (शर्मा)ओली र आन्दोलनरत शिक्षकहरुबीच छलफल हुने भएको छ । शुक्रबार साँझ ७ बजे प्रधानमन्त्री र शिक्षकहरु बीच छलफल हुने भएको हो । नेपाल शिक्षक महासंघ महासचिव तुला बहादुर थापाले छलफलका लागि आफुहरुलाई बोलाइएको बताए । प्रधानमन्त्रीको सचिवालयले बेलुका सात बजे प्रधानमन्त्रीले भेट्न बोलाएको भन्दै महासंघलाई खवर गरेको थियो । सोही आधारमा […]

दाङमा सडक दुर्घटना हुँदा २५ जना भारतीय नागरिक घाईते

दाङ । लमही–कोइलाबास सडकखण्डको चिसापानीमा शुक्रबार बस दुर्छटना हुँदा चालक सहित २५ जना भारतीय नागरिकहरु घाईते भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । युपि ३२ एम एन ९५६६ नम्बरको फोर्स बसको ब्रेक फेल भएपछि भित्तामा ठोकाएर ठूलो दुर्घटना हुनबाट चालकले बचाएको प्रहरीले जनाएको छ । बस दुर्घटना हुँदा भारतको लखनऊबाट नेपालको पोखरा घुम्न भनी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]