भिसुन शाहि ठकुरि आइतबार, भाद्र ०८, २०८२

दाङ । देउखुरीमा टिप्पर र मोटरसाईकिल ठोक्किदा एकजनाको मृत्यु भएको छ ।

गढवा गाउँपालिका वडा नम्बर –१, धोद्रे पुल नजिक आईतबार बिहान करिब ६ बजे टिप्पर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको हो । दुर्घटनामा प्युठान ऐरावती-५ निवासी मोटरसाईकिल सवार १९ वर्षीय सुशील थापाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक सोही ठाउँ निवासी २२ बर्षिय प्रचण्ड थापा भने घाईते भएका छन् । उनको भालुवाङ अस्पतालमा उपचार भईरहेको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय कांलाकाटेका
अनुसार चन्द्रौटाबाट पश्चिम जाँदै गरेको रा ८ ख ८२५९ नम्बरको टिप्पर र प्युठानबाट बुटवल जादै गरेको लु ३८ प ८३९० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो । टिप्पर र चालक प्रहरीको नियन्त्रणमा छन् । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]