
Dbs
Lnp
Asb
Rgp
Sgp
ksb
Jns
Rgp
Rgp
Pbu
lnp
Ggp
Usb
Rgp
Lks
Dus
Ggp
काठमाडौं ।चर्को विरोध र १९ जनाले ज्यान गुमाएपछि सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खोलेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी छन् । मन्त्रिपरिषदले निर्णय गरे सँगै सामाजिक सञ्जालहरु सञ्चालनमा आइसकेको उनले बताए । तर, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको एक मन्त्रीले जानकारी दिए । त्यस्तै सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा […]
काठमाडौं । सोमबार आज जेनजीहरुको प्रदर्शनबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार,मृतकको संख्या १९ पुगेको हो । त्यस्तै,देशभर विभिन्न अस्पतालमा ३ सय ४७ जना घाइते उपचाररत छन् । काठमाडौंको सिभिल अस्पतालमा ३,राष्ट्रिय ट्रमा सेन्टरमा ८, एभरेष्ट अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा […]
दाङ । देउखुरीको गढवा गाउँपालिका,ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङ र निवास संस्था बीच साझेदारीमा अति विपन्न,असहाय र एकल महिलाहरूलाई लक्षित गरी आवास निर्माण गर्ने सम्झौता अनुसार आईतबार गढवा गाउँपालिका वडा नम्बर ४ की प्रमिला चौधरीको घरको सिलान्यास भएको छ । गढवा गाउँपालिकामा यस कार्यक्रम अन्तर्गत ४ वटा घर निर्माण हुने २०८२ भदौ ५ गते […]
काठमाडौं । आज जेन–जी युवाहरुले गरेको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भएको छ भने २ सय ५६ घाइते भएका छन् । काठमाडौंमा भएको प्रदर्शनमा १६ जनाको मृत्यु भएको हो भने उपत्काबाहिरका प्रदर्शनमा युवाहरू घाइते भएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । सामजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा सोमबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा जेन–जी युवाहरू […]
काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजीले नेतृत्व गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । निषेधाज्ञा तोडेर नयाँबानेश्वरको संसद भवनतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको हो । त्यस्तै माइतीघरबाट अघि बढेको प्रदर्शन प्रहरीको ब्यारिकेड तोड्दै नयाँबानेश्वरसम्म पुगेको छ । तिनकुने तर्फबाट अघि बढेको टोली संसद भवनको गेट अगाडि नै […]
दाङ । दलित सशक्तिकरण अभियान गढवा–६ को आयोजनामा १५ दिने निःशुल्क डल,कुसन तथा गुडिया बनाउने तालिम सनिवार गढवामा सम्पन्न भएको छ। ‘सिप सिकौँ,आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ सञ्चालन गरिएको सो तालिममा स्थानीय महिलाहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो। तालिममा सहभागी महिलाहरुले डल,कुसन तथा गुडिया बनाउनका लागि आवश्यक सामग्री,प्रविधि र डिजाइन सम्बन्धी विस्तृत ज्ञान हासिल गरेका […]
काठमाडौँ । फेरि मिटर ब्याजपीडित आन्दोलनमा उत्रिएका छन् । आफ्ना माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेपछि मिटर ब्याजविरुद्ध संघर्ष समितिको अगुवाइमा उनीहरू आन्दोलित भएका हुन् । आइतवार उनीहरुले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । जाली तमसुक खारेज गरी मिटर ब्याज साहुलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ। मिटर ब्याज तिर्न नसक्दा गुमेको जग्गा फिर्ता दिनुपर्ने […]
दाङ । देउखुरी क्षेत्रमा बालबालिकाको नृत्य प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको देउखुरी डान्सिङ स्टार सिजन–६ शनिबार भव्यतापूर्वक लमहीमा सम्पन्न भएको छ । अडिसनदेखि फाइनलसम्मका विभिन्न चरण पार गर्दै अन्ततःविजेता घोषणा गरिएको हो । यो प्रतियोगिता अडिसन राउण्डबाट सुरु भएको थियो । अडिसनमा मात्र देउखुरीका विभिन्न विद्यालयका २२५ जना विद्यार्थीले आफ्नो प्रतिभा देखाएका थिए । […]