
Rgp
Sgp
Ggp
Dus
Rgp
Ggp
Rgp
Rgp
Lks
lnp
Lnp
Usb
Jns
ksb
Asb

lms

काठमाडौँ । फेरि मिटर ब्याजपीडित आन्दोलनमा उत्रिएका छन् ।
आफ्ना माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेपछि मिटर ब्याजविरुद्ध संघर्ष समितिको अगुवाइमा उनीहरू आन्दोलित भएका हुन् ।
आइतवार उनीहरुले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । जाली तमसुक खारेज गरी मिटर ब्याज साहुलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ। मिटर ब्याज तिर्न नसक्दा गुमेको जग्गा फिर्ता दिनुपर्ने समेत उनीहरुको माग छ ।
