दाङ,गाई तस्करमा बालकको प्रयोग,फेला पर्दैनन् मुख्य नाईके

दाङ । गोरुहरु तस्कर हुने गरेको यो भन्दा पहिले त सुन्ने गरिन्थ्यो । तस्करहरुले राम्रो मूल्य पाउँने भएपछी गाईलाई छोडी विभिन्न बहानामा गोरुको तस्कर मात्र गर्थे । अबभने दिनप्रति दिन गोरुको अभाव हुन थालेपछी तस्करको नजर राष्ट्रिय जनावर गाई प्रती पर्न थालेको छ । लमही नगरपालिका वडा नम्बर ४ स्थित शान्तीनगरमा जम्मा गरेर राखिएका ४१ […]

दाङ-देउखुरीमा ब्रोइलरको मासु फेरि बढ्याे

दाङ । देउखुरीमा ब्रोइलर कुखुराकाे मूल्य फेरि बढेको छ ।बिजया दशमीमा कुखुराकाे माग बढि भएको र कुखुराकाे अभाव भएकोले मूल्य बृद्धि गरिएको हाे । देउखुरी कुखुरा पालक समुहकाे हिजो बसेकाे बैंककले आज कार्तिक १४ गते देखि लागू हुने गरि मूल्य बढाउने निर्णय भएको समुहका प्रबक्ता तथा काेषाअध्यक्ष प्रकाश पाेखरेलले जानकारी दिनु भएको छ । उहाँका […]

आजको दिन मोहम्मद जयन्तीे,सार्वजनिक विदा दिनुपर्ने माग

कपिलवस्तु । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको १४९५ औं जन्म जयन्ती नेपाल सहित बिश्वभरका मुस्लिम धर्मालम्वीले आज मनाइरहेका छन । कपिलवस्तुमा रहेका मुस्लिमहरुले हजरत मोहम्मदको जन्म दिनको अवसरमा घरमै बसेर पैगम्बर हजरतको जन्म दिन मनाई रहेका छन । कोरोना भाइरसका कारण भिडभाड नगर्न नेपाल सरकारले निर्देशन दिएपछी मुस्लिमहरु घरमै पैगम्बरको जन्म जयान्ती […]

दाङको एक मन्दिरमा शिलामा लेखिएको नाम ५ वर्षदेखि कुनामै थन्काइयो

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २,बेलामा रहेको देउखुरी उपत्यकाकै प्रसिद्ध सोमईथान मन्दिरको जिर्णोद्धार भौतिक निर्माण तथा ब्यवस्थापन सुधार गर्ने उद्देश्यले २०७३ सालमा आयोजना गरि सम्पन्न गरिएको श्रीमतभागवत महायज्ञमा सहयोगी महानु भावहरुको नामावली लेखिएको सिलालेख मन्दिर भित्र रहेको एउटा घर भित्रको कुनामा अहिलेसम्म अलपत्र अवस्थामा थन्किएका छन् ।शिलालेख सुल्टो बनाएर अवलोकन गर्दा विभिन्न संघ […]

बाँकेमा नगद २९ लाख बढी रकम सहित १० जना जुवाडे पक्राउ

दाङ । जिल्ला प्रहरी कार्यालय बाँकेले गएराति नेपालगञ्जमा जुवाको खालमा छापा मारी रु २९ लाखसहित १० जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–५ बसपार्क निवासी कृष्णप्रसाद वलीको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले छापा मार्दा रु २९ लाख ५८ हजार ७०० नगदसहित १० जनालाई नियन्त्रणमा लिइएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर […]

दाङ-लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना हुने

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना हुने भएको छ । देउखुरीको राप्ती गाउँपालिकामा उक्त कार्यालय स्थापना गर्ने तयारी रहेको छ । दशैलगतै सो कार्यालय स्थापना हुने यस अघि नै तयारी रहेको भन्दै अबको केही दिनमा कार्यालय स्थापना हुने राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताउनु भयो । प्रदेश राजधानी भएपछि […]

बिजया दशमीका दिन दाङमा सुरक्षा व्यवस्थापनमा कडाई

दाङ । नेपालीहरुको महान् पर्व दशैँ भित्रिए सँगै दाङमा सुरक्षा व्यवस्थालाई बलियो बनाईएको छ । दाङका प्रमुख जिल्ला अधिकारी जयनारायन आचार्यले वर्तमान अवस्थामा आम नागरिक विजया दशमी र कोरोना कहरको बिचमा रहेकाले सामाजिक सुरक्षा, नागरिक जिवनको सुरक्षालाई ध्यानमा राखी सरकारको तर्फबाट चाडपर्व लक्षित विषेश सुरक्षा योजना लागु गरिएको बताए । चाडपर्वको समयमा कुनै पनि अपराधिक […]

सल्यानमा प्रहरीद्वारा अबैध मदिरा नस्ट

सल्यान । सल्यान प्रहरीले कपुरकोट बजार क्षेत्रबाट अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरी चौकी कपुरकोटबाट खटि गएको प्रहरी टोलिले घरेलु मदिरा, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ र भाँडा बरामद गरेको हो । कपुरकोट बजार क्षेत्रका विभिन्न होटलमा विक्रिका लागि लुकाई छिपाइ राखेको घरेलु मदिरा १ सय ५ लिटर, मदिरा बनाउनका लागि […]

दाङ-राजपुर गा.पा प्रमुख प्रशासकीय अधिकृत खनाललाई स्वागत,डाँगीलाई बिदाई

दाङ । देउखुरीको राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीलाई बिदाई र नव प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाललाई बुधबार एक कार्यक्रमको बीचमा स्वागत तथा बिदाई गरिएको छ । राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षता तथा उपाध्यक्ष धनपती देवी यादवको प्रमुख आतिथ्यतामा भएको स्वागत तथा विदाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष केसीले कर्मचारी भएर राज्यको सिन्दुर लगाइ […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]