खानेपानीकाे अभावमा झेल्दै राजपुरका नाकाबासी

दाङ । स्वच्छ खानेपानी प्रयााप्त उपभोग गर्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो । खानेपानीको उचित प्रबन्ध गर्नु राज्यको दायित्व हो। तर तीन/तीनवटा सरकार हुँदा पनि आमनागरिकले पर्याप्त पानी खान पाएका छैनन। तीनवटै सरकारले देश समृद्धिको यात्रामा अघि बढिरहेको पनि बताइरहँदा राजपुर गाउँपालिकाको नाकाबासीमा भने खानेपानीको चरम अभाव बेहोर्न बाध्य छन्। गर्मी लागेसँगै सर्वसाधारणका घरका […]

नक्कली भुटानी शरणार्थी बन्ने प्रलोभनमा यसरी ठगिए दाङका ६० जना

दाङ । दाङको घोराहीकी सविना पण्डित (नाम परिवर्तन) ले आफ्नी दिदी भुटानी शरणार्थी बनेर अमेरिका जाने तयारीमा रहेको सुइँको पाएपछि दिदीसँग आफू पनि शरणार्थीका रूपमा अमेरिका जान चाहेकाले मेसो मिलाइदिन आग्रह गरिन्। उनको प्रस्ताव पारित भयो। दुई दिदीबहिनीसँगै अमेरिका जाने निर्णयमा पुगे । सविनाका अनुसार तुलसीपुरका गजेन्द्र बुढाथोकीमार्फत अमेरिका उड्ने योजना बुनेका उनीहरूलाई पहिलो पटक […]

गढवा-६ मा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा,स्वास्थ्य चौकीबाट एक्स-रे सेवा सुरु

दाङ । गढवा गाउँपालिका वडा नम्बर ६ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ। “पूर्ण खोप सुरक्षित भविष्य”खोप पाउनु बालबालिकाको ‘नैसर्गिक अधिकार हो ‘ भन्ने मूल नाराका साथ दाङको गढवा गाउँपालिका वडा नम्बर – ६ लाई आईतवार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो। वडा खोप समन्वय समितिले गढवा स्वास्थ्य […]

गढवाको प्रनाहामा चारदिने आधारशिला तालिम सम्पन्न

दाङ । गढवा गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा चार दिने आधारशिला तालिम गढवा – ५ प्रनाहामा सम्पन्न भएको छ।कोशेली उद्यमी महिला समूहकी अध्यक्ष शान्ती चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यता तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको र ५ नम्बर वडाध्यक्ष लेख […]

कपिलवस्तुबाट जग्गा कीर्ते गरेको आरोपमा चौधरी र यादव पक्राउ

कपिलवस्तु । जग्गा कीर्ते तथा जालसाझी गरेको आरोपमा प्रहरीले कपिलवस्तुको चन्द्रौटाबाट दुई जना चौधरी र यादवलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवराज नगरपालिका वडा नम्बर ११ थुन्हिया बस्ने कानुन तथा लेखापढी व्यवसायी समिति एकाइ चन्द्रौटाका अध्यक्ष राम निवास कुर्मी चौधरी र उनका सहयोगी रामप्रताप यादव पक्राउ रहेका छन् । अध्यक्ष कुर्मी र उनका सहयोगी […]

राप्ती गाउँपालिकामा बाउन्नीपाटा सोलार लिफ्ट सिचाइ आयोजनाको उद्घाटन

दाङ । राप्ती गाउँपालिका वडा नम्बर २ बाउनीपाटामा निर्माण भएको बाउन्नीपाटा साेलार लिफ्ट सिचाइ आयोजनाको आज आईतवार एक कार्यक्रमका बिच उद्घाटन भएको छ ।आयोजनाको लुम्बिनी प्रदेशका निवर्तमान भाैतिक पुर्वाधार मन्त्रीतथा वर्तमान सांसद इन्द्रजित थारु र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संयुक्तरूपमा उद्घाटन गर्नु भएको हाे।उद्घाटन कार्यक्रममा बाेल्दै सांसद थारुले कृषिको मुख्य संरचना सिचाइ भएको बताउदै […]

आज आठौं राष्ट्रिय पत्रकारिता दिवस,विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौँ । आज आठौँ राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो । त्यस्तै सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख […]

नेपाल नेत्रज्योति संघ दाङको सभापतिमा तेस्रो कार्यकालका लागि गिरी निर्विरोध निर्वाचित

दाङ । नेपाल नेत्रज्योति संघ दाङ शाखाको अध्यक्षमा तेस्रो कार्यकालका लागि पुनः कृष्णकुमार गिरी निर्बिरोध निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न संघको अधिबेशनले गिरीको नेतृत्वमा १३ जना सदस्यहरु सर्वसम्ममत रुपमा चयन भएको हो । जस्को सदस्यहरुमा रेशमबहादुर खडका,भगवती शर्मा,सुरेन्द्रबहादुर खडका, श्यामप्रकाश आचार्य,दिनेशकुमार डाँगी,पत्रकार लिला शाह,शारदा चौधरी,घनस्याम सुवेदी, चिरञ्जीवी रिजाल, तिलकबहादुर केसी,पत्रकार कृष्णप्रसाद घिमिरे (केपी) […]

भुकम्प पश्चात्काे घाँटु जात्रा

नुवाकोट । बैशाख पुर्णिमा बुद्ध जयन्ति उभाैलि पर्ब चण्डि पुर्णिमाका दिनदेखि जेष्ठ कृष्ण प्रतिपदाका दिनसम्म वर्षमा १ पटक हुने घाँटु जात्रा नुवाकोट जिल्लाकाे बिदुर नगरपालिका वडा नम्बर-५ माझिटार स्थित रक्तकालि मन्दिर परिसरमा मनाउदै आएकाे छ । यसैगरी नुवाकोट जिल्ला कै लिखूँ गाउँपालिका वडा नम्बर १ खानिगाउँमा मगर समूदायले घाँटु पर्व मनाउदै आइरहेका छन् । मानिसहरुमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]