
Lnp
Srbpu
pku
Ggp
Rgp
Sgr
Pes
Gfs
cjs
Ses
Unsku
Rgp1
Djs
Pbu

Asm
Gst
Rgs
Hal
Rsb
Rgu
nsb
Vor
Wsp
Bbu
Sls
Pvg
Sbs
Ssm
Tsm
Bbbpu
Ggd
Ksm
Rgu

Abd
sab
Gsb
Bml
Syp
Jmb
bbt
Mks
Ptm
Pls
Rmb
Rpp
Jmb
काठमाडौँ । आज आठौँ राष्ट्रिय पत्रकारिता दिवस
विभिन्न कार्यक्रम गरि मनाइँदैछ । नेपालमा गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर वैशाख २४ गते अर्थात् आजको दिनलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिएको थियो ।
त्यस्तै सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो ।
यस्तै ‘पत्रकारितामा खोज र नवीनता : लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाउन थालिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
