
Tgp
Fmb
Ppu
Ksb
Ksb
Bsn
Rsb
Gsb
Ssb
Csb
Usb
Nsb
Ksb
Rks
Ssb
jsb

Gsb
Tsb
Ssb
Usb
Hl1

Rgu
ptl
Nps
धनगढी । कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । जिल्लाको गौरीगंगा नगरपालिका-२ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएका छन ।
त्यस्तै प्रहरीका अनुसार महिलाको शव केदारेश्वर सामुदायिक वनमा गाडिएको अवस्थामा भेटिएको हो । उनको परिवारले सोमबार हराएको भन्दै प्रहरीमा खोजीका लागि निवेदन दिएका थिए । कसैले हत्या गरेर शव गाडेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
