
Rgp
Gfs
Unsku
Rgp1
pku
Ggp
Pes
Pbu
Srbpu
Djs
Ses
cjs
Lnp
Sgr
दाङ । दाङको घोराहीमा रहेको अन्तराष्ट्रिय स्तरमा चर्चा बटुल्न सफल गुरुकुल एकेडेमीले राउटेलाई दशै खर्च उपलब्ध गराएको छ । गुरुकुल एकेडेमीका अध्यक्ष ई। अनन्तराज घिमिरेले दशै खर्च माग गर्दै दाङ आईपुगेका राउटेहरुलाई दशै खर्च उपलब्ध गराउनु भएको हो ।ई। घिमिरेले दशै खर्च बापत १० हजार रुपैँया उपलब्ध गराउनु भएको हो । सुर्खेतबाट आएका राउटेका मुखिया […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिहामा अवस्थित धार्मिक तथा ऐतिहासीक महत्व बोकेको पर्यटकीय स्थल सिद्ध बाघनाथबाबा जंगलकुटीको ब्यवस्थापन समितिले मनोमानी ढंगले नाम फेरेर स्वागत द्धारमा ओंम त्रिकुटा गुरुधाम नेपाल नामाकरण गरेको बिषयमा ब्यापक बिरोध भएपछि देउखुरीको माहोल तात्एिको हो । सामाजिक क्षेत्र र सामाजिक सञ्जालमा समेत ब्यापक बिरोध भएपछि ब्यवस्थापन समितिले स्वागतद्धारमा […]
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि दुई समूह चुनावी प्रचारमा होमिएका छन् । संयुक्त गठबन्धनको एउटा समूह र एमाले निकटस्थ ब्यवसायिहरुको अर्को समूह चुनावी रेसमा छन् । निर्वाचनमा आफूलाई कमजोर आँकलन गरेको एमाले निकटस्थ व्यवसायिहरुको समूहले भने इतर समूहका बारेमा भ्रामक सूचना प्रवाह गरेर व्यवसायिहरुलाई भड्काउने योजना बनाईरहेको छ । यसैक्रममा […]
दाङ । दाङको अमिलियामा यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । घाइतेमध्य ५ जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लाल बहादुर श्रेष्ठले जानकारी दिए । दुर्घटनामा परी बिरेन्द्र नगर नगरपालिका वडा नम्बर २ सुर्खेत बस्ने बर्ष ६८ कि गँगादेबी पुलामी र उनका छोरा खगेन्द्र पुलामी, गुलरिया नगरपालिका वडा […]
दाङ । दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीसँग राप्ती प्रेस मञ्चले परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले सोमवार राप्ती गाउँपालिकाको बैठक हलमा कार्यक्रम गरेको हो । परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले जिल्लाबासी जनताले अनुभुती गर्ने गरि शान्ति सुरक्षा कायम गर्न निश्पक्ष, स्वतन्त्र र कसै प्रति पुर्वग्राही नराखेर सुरक्षा प्रदान गर्ने बताएका छन् […]
धनगढी । कञ्चनपुरमा झाडी सफाइको नाममा रुख काटेपछि वडाअध्यक्ष पक्राउ परेका छन् । जिल्लाको बेलौरी छोटी भन्सार कार्यालय परिसर भित्र रहेको झाडी सफाइका नाममा रुख काटेको आरोपमा वडाध्यक्ष भोजराज चौधरी पक्राउ परेका हुन् । डिभिजन वन कार्यालय कञ्चनपुरले आइतबार साँझ बेलौरी नगरपालिका–६ का वडाध्यक्ष चौधरीलाई पक्राउ गरेको हो । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीमप्रसाद […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा भष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम साेमबार सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जको आयोजनामा कार्यक्रम सम्पन्न भएको हाे। आयोगकाे सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश बहादुर अधिकारीकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख अतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो। […]
काठमाडौं । सरकारले आफुहरुको माग पुरा नगरेको भन्दै राहत शिक्षकहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् । विभिन्न शिक्षक संगठनहरुसंग सरकारले ६ बुँदे सहमति गरेपनि आफ्ना मागहरुका बिषयमा भने कुनै सुनुवाई नभएको भन्दै उनीहरुले सोमबार काठमाडौंको बिजुलीबजार क्षेत्रमा सडकमै सुतेर विरोध प्रदर्शन गरेका हुन् । त्यस्तै २०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी […]
सल्यान । सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । सोमबार आज बिहान करिब ६ बजेतिर कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिक सेतापैरास्थित राप्ती राजमार्गमा रोल्पाबाट दाङतर्फ आउदै गरेको तरकारी बोकेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप दुर्घटना हुदा २ जनाको घटनास्थलमा मृत्यु […]