गढवा गाउँपालिकाद्वारा आलुको वीउ उत्पादक कृषकलाई २ दिने प्रविधि तालिम दिन सुरु

दाङ । गढवा गाउँपालिकाले टिपाएस विया आलुबाट वीउ उत्पादक गर्ने कृषक समूहका किसानहरुलाई दुई दिने प्रविधि तालिम दिन सुरु गरेको छ । गढवा गाउँपालिका कृषि विकास शाखाले प्राविधिक र कृषकको उपस्थितमा टिपाएस विया आलुबाट वीउ उत्पादक गर्ने कृषक समूहका किसानहरुलाई आलु खेती प्रविधि विषयक स्थलगत तालिम तथा प्लाष्टिक मल्चिङ एवं पूर्व मूल वीउ आलु उत्पादन […]

राप्ती गाउँपालिका अध्यक्ष विष्ट र विकास काेष नर्वेका प्रतिनिधि लाहिड्ज बीच भेटवार्ता

दाङ । राप्ती गाउँपालिका दाङसँग साझेदारी गरिरहेको संस्था नाम्सालिङ विकास केन्द्र विकास काेष नर्वेका कार्यक्रम मूल्यांकनकर्ता रिजा लाहिड्जी र गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट बीच बिहीबार गाउँपालिकाकाे कार्यालय मसुरीयामा भेटवार्ता भएको छ। उक्त भेटमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले संस्थाले हालसम्म पालिका क्षेत्रमा गरेकाे कामको उच्च प्रसंशा गर्नु भएको थियो । त्यस्तै अध्यक्ष विष्टले कृषि क्षेत्रमा सीप […]

राप्ती गाउँपालिकामा श्रमदान मार्फत विरुवाकाे संरक्षण गरिदै

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले गत असार र श्रावण महिनामा पालिकाका विभिन्न स्थानमा राेपेका विरुवाहरुकाे श्रमदान मार्फत संरक्षणको काम थालेको छ। गाउँपालिकाले पालिकाका अध्यक्ष प्रकाश विष्टको अगुवाइमा गत साेमबार देखि वडा नं.८ काे शंकर सामुदायिक वन क्षेत्रमा लगाइएको फलफूलका विरुवाकाे वरपरका झाडी सफाई तथा गाेड मेल गरि संरक्षणको काम गरिरहेको छ । वृक्षरोपण गरेर मात्रै […]

राजपुरको माररीमा खुल्ला भलिबल तथा खुल्ला नृत्य प्रतियोगिता सम्पन्न,प्रथम कल्याणपुर

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ माररी खोलामा खुल्ला भलिबल प्रतियोगिता तथा खुल्ला नृत्य प्रतियोगिता कार्यक्रम बुधबार सम्पन्न भएको छ । मेला व्यवस्थापन समितिका अध्यक्ष कुलराज कँवरको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले पालिका भित्रका क्लबहरुलाई दर्ता गरि प्रक्रियागत रुपमा कार्यक्रम संचालन […]

प्रहरी निरीक्षक श्रेष्ठको पहलमा आमा र घाइते शिशुको उपचारका लागि ५८ हजार बढी संकलन

दाङ । प्रहरीले कानुनकाे डण्डा मात्रै हाेइन, मानवीय संकटमा सहयाेगकाे हात पनि अघि बढाउछ भन्ने उदाहरण लमही प्रहरीले देखाएको छ । वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठकाे संरक्षकत्वमा एउटा नवीनतम मानवीय सहयाेग सुरु भएको छ । केही दिन अघि लमही नगरपालिका वडा नम्बर ७ मा १६ दिनकाे सुत्केरी आमाले आफ्नै नवजात शिशुलाई […]

गढवामा १० दिने व्यवसायिक चिया,खाजा,नास्ता सम्बन्धि तालिमको सुरु

दाङ । देउखुरीको गढवामा रहेको आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल यूथ फाउण्डेशन नेपालको सहकार्यमा १० दिने व्यवसायिक चिया,खाजा,नास्ता तालिमको आज बुधबारदेखि गढवामा सुरु भएको छ। संस्थाका अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता तथा नेपाल यूथ फाउण्डेशन नेपालका तालिम व्यवस्थापक पुर्ण प्रसाद चौधरीको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको छ । १० दिन सम्म चल्ने […]

लमही आँखा अस्पतालमा नाक,कान,घाँटीको विशेषज्ञ सेवा सुभारम्भ

दाङ । लमही आँखा अस्पतालमा नाक,कान, घाँटीको विशेषज्ञ सेवा सुभारम्भ भएको छ । अस्पतालले बुधवारदेखि विशेषज्ञ सहितको सेवा सुरु गरेको हो । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित आँखा अस्पताल र उपचार केन्द्रहरु सहित लमही आँखा अस्पतालले करिब ७ बर्ष पहिलेदेखि प्राथमीक कानसेवा सुरु गरेको थियो । अब भने नाक,कान, […]

राप्ती गापाद्वारा योजना प्रभावकारी कार्यान्वयन गर्न उपभोक्ता समितिलाई प्रशिक्षण दिन सुरु

दाङ । राप्ती गाउँपालिकाले पालिका अन्तर्गतका वडाहरुमा आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन हुने याेजनाहरुकाे प्रभावकारी कार्यान्वयन गर्नका लागि उपभोक्ता समितिका पदाधिकारीहरूलाई अभिमुखिकरण गाेष्ठी मार्फत प्रशिक्षण दिन सुरु गरेको छ। विकासका कार्यमा उपभोक्ताहरु प्रत्यक्ष सहभागी हुने र उपभोक्ताबाट गरिने कामलाई पारदर्शी ,व्यवस्थित, गुणस्तरीय बनाउन समितिलाई अभिमुखिकरण मार्फत प्रशिक्षण प्रदान गरिएको हाे । पालिकाले बुधबार वडा नं.१,२,३ […]

सहकारीलाई उद्यमशीलतासँग जोड्न जरुरी छ : वडा अध्यक्ष चौधरी

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिपक कुमार चौधरीले सहकारीलाई उद्यमशीलतासँग जोड्न जरुरी रहेको बताएका छन् । सर्वहित बचत तथा ऋण सहकारी संस्था अन्तरगत सदस्य सेवा केन्द्र पत्थरगढवाको ११ औं वार्षिक साधारणसभाको मंगलवार पत्थरगढवामा उद्घाटन गर्दै वडा अध्यक्ष चौधरीले सो कुरा बताएका हुन् । सहकारी संस्थाको काम बचत र ऋण लगानी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]