
Djs
Unsku
Gfs
Sgr
Ggp
Pbu
pku
Rgp1
Ses
Pes
Srbpu
Rgp
cjs
Lnp
काभ्रे । रामेछापको सिरिसे ढाँडे हुँदै ओखलढुङ्गा तर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेर ज्यान गुमाएका १२ मध्ये ९ जनाको सनाखत भएको छ । मंगलबार बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस तामाकोशी नदीमा खसेको थियो । सो दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार ७ पुरुष […]
काठमाडौं । राष्ट्रियसभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ । सभाको आजको बैठकले राष्ट्रियसभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता गरेकाे हाे । सभाका अध्यक्ष नारायण दाहालले याे विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरेका हुन् । विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक २०८१ सम्बन्धी […]
सिरहा । सिरहा कारागारमा कैदीहरूले अझै प्रदर्शन जारी राखेका छन् । जिल्ला सुरक्षा समितिले सोमबार कारागारबाट नाइके इन्द्रजित यादवसहित १३ जनालाई बाहिर निकालेपछि सुरु भएको प्रदर्शन अझै नरोकिएको हो । अनुगमनका क्रममा कारागारभित्रबाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली, नगद १ लाख २० हजार रुपैयाँ, चुरोट, सुर्ती लगायतका कुरा भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो […]
दाङ । मा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका–७ का मोटरसाइकल चालक २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र तुलसीपुर उपमहानगरपालिका – १७ का ३९ वर्षीय कमल वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रमेश बोहराले जानकारी दिए । घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका –१६ सेवारखोलामा पुल […]
दाङ । लमही नगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभि) खोप अभियान माघ २५ गतेदेखि सुरु भएको छ । माघ २८ गतेसम्म सञ्चालन हुने यो कार्यक्रममा नगरपालिकाका विभिन्न विद्यालयहरूलाई खोप केन्द्र बनाएर किशोरीहरूलाई निःशुल्क खोप सेवा प्रदान गरिँदैछ । अघिल्लो वर्ष एचपिभि खोप नलगाएका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू तथा विद्यालय […]
दाङ । नेपाल पुस्तक तथा स्टेशनरी ब्यावसायीक महासंघको केन्द्रीय प्रथम उपाध्यक्षमा दाङका भैरव रावल निर्वाचित भएका छन् । महासंघको यहीँ माघ २३ गते काठमाडौंमा सम्पन्न भएको १८ औं साधारणसभा तथा ८ औं राष्ट्रिय महाधिवेशनमा अत्याधिक मत प्राप्त गरेर महासंघको केन्द्रीय प्रथम उपाध्यक्षमा रावल निर्वाचित भएका हुन् । रावल नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी समिति जिल्ला […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकावडा नम्बर ३ मौरीघाटमा अवस्थित चैतन्य पाठशालाले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव तथा ‘चैतन्य प्रज्ञा’ नामक शैक्षिक कृतिको लोकार्पण कार्यक्रम शनिबार सम्पन्न गरेको छ । गुणस्तरीय,व्यवहारिक र चेतनामूलक शिक्षाको अभियान बोकेको यस विद्यालयको वार्षिकोत्सव कार्यक्रम स्थानीय समुदाय,शैक्षिक क्षेत्रका अगुवा तथा अभिभावकहरुको उल्लेखनीय सहभागितामा सम्पन्न भएको हो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष […]
काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ स्थित दशकिलामा दुई यात्रुवाहक बस ठोक्किएका छन् । आज बिहान भएको साे दुर्घटनामा ५ जना घाइते भएका छन् । दुई बस ठोक्किँदा सडक छेउमा रहेको चिया पसल र त्यहाँ रहेका मानिस समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । त्यस्तै घाइते ५ जनालाई उपचारको लागि […]
दाङ । राष्ट्रिय गौरवको आयोजना भनेर प्रचार गरिएको देउखुरीको कालाकाटे–नेपालगञ्ज हुलाकी राजमार्ग अन्तर्गत पर्ने गढवा–कालाकाटे सडक खण्डको करिब ४ किलोमिटर सडक कालोपत्रे नहुँदा गढवा गाउँपालिका वडा नम्बर–१ का स्थानीयवासी वर्षौंदेखि सास्ती भोग्न बाध्य छन्। कालाकाटेदेखि बनघुस्रीसम्मको उक्त सडक खण्डमा कालोपत्रे नहुँदा हिउँदमा धुलो र वर्षायाममा हिलोका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेको हो । उक्त सडक […]