
Sgr
Lnp
Ggp
Unsku
Rgp1
Pbu
pku
Rgp
Srbpu

Tsm
Sls
Gst
Rsb
Bbu
nsb
Ssm
Vor
Rgs
Rgu
Sbs
Rgu
Wsp
Hal
Ksm
Ggd
Bbbpu
Asm
Pvg

bbt
Mks
Gsb
Jmb
Rpp
Bml
Pls
Syp
Abd
sab
Rmb
Ptm
Jmb
काठमाडौँ । आज देशभरबाट करिब ३ हजार लघुवित्त तथा वित्तीय पीडितहरू काठमाडौँमा आइपुगेका छन् ।
उनीहरू आउने क्रम जारी रहेको सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीले जानकारी दिए । करिब ६ दिन लगाएर एक हजारभन्दा बढी पीडितहरू मुस्लिन हुँदै काठमाडौँ आइपुगेका हुन् ।
त्यस्तै सरकारले समिति बनाएर पनि केहि काम नगरेकोले पुनः सरकारलाई झकझकाउन आएको बर्दियाका पीडित जीवन सुनारले बताए । मुग्लिनबाट हिँडेका उनीहरू ६ दिनका दिन हिजो साँझ थानकोटस्थित त्रिभुवन पार्कमा आएर बास बसेका थिए ।
यस्तै आज उनीहरू थानकोटबाट र्यालीसहित कलङ्की हुँदै तीनकुने गएर बस्ने र सोमबारदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने अध्यक्ष ज्ञवालीले जानकारी दिनु भयो ।रातोपाटी
