
Gsbr-6
Gsbg-3
Usbl-7
ksbl-7
Msbg-2
Rksr-7
Jsbg-7
jsbr-3
Pbu
Csbg-7
दाङ । गुरुकुल एकेडेमी तुलसिपुरले पठन संस्कृति अभियानको थालनी गरेको छ । एकेडेमीले पछिल्लो समयमा विद्यार्थीहरुमा गृहकार्य बाहेक अन्य पठनपाठनको काम हराउदै गएकोले यसको बिकासको लागि यो अभियानको सुरुवात गरेको प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए । बढ्दो संचार प्रविधिका कारण घरमा रहेका बेला गृहकार्यलाई अतिआबश्यक ठानेर गर्ने त्यसबाहेको समयमा विद्यार्थीहरुको ध्यान मोबाइल तथा ल्याबटपको मात्र […]
दाङ । दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपहानगरपालिका वडा नम्बर २ झारगाउँका ६७ वर्षीय तेजबहादुर भण्डारीको शान्तिनगर गाउँपालिका वडा नम्बर ४ को चिराघाट खोलाले बगाउँदा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घरका दाजुभाइ झारगाउँबाट शान्तिनगर – ४ गिदनियामा आफन्तको घरमा भेटघाट […]
दाङ । घोराही-तुलसीपुर सडक खण्डमा बस र ट्रक एकापसमा ठोक्किँदा १९ जना यात्रुहरु घाइते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४०९६ नम्बर ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ना ४ ख ३८४८ नम्बरको बस हापुर खोलामा एकापसमा ठोक्किँदा १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। त्यस्तै घाइते सबै […]
रुकुम पश्चिम । रुकुम पश्चिममा १३ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेहरूमा चौरजहारी नगरपालिका वडा नम्बर १ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेका छन् । यस्तै उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका–१ चौरजहारी बजारस्थित […]
काठमाडौं । अविरल रुपमा वर्षाका आएको कारण बाढीले बगाएर भोजपुरमा बर्दियाका दुई जना बेपत्ता भएका छन्। भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन इखुवा जलविद्युत आयोजनामा कार्यरत २ मजदुरलाई बाढीले बगाएको हो । जिल्ला प्रशासन कार्यालय भोजपुरका अनुसार बेपत्ता हुनेमा बर्दियाको बाराबर्दिया गाउँपालिका वडा नम्बर ३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय […]
काठमाडौँ । देशैभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । त्यस्तै बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका […]
दाङ । देउखुरीको लमहीमा रहेको गुरुकुल एकेडेमी लमहीले आफ्नो स्थापनाको १०० दिन उत्सव एक कार्यक्रमका साथ मंगलबार मनाएको छ । शैक्षिक सत्र २०८१ बाट संचालनमा आएको विद्यालयले आफ्नो १०० दिनको उत्सव मनाएको हो । उत्सवको अवशरमा विद्यालयले विभिन्न कार्यक्रम गरेर मनाएको हो । पानसमा बत्ति बालेर सुरुवात गरेको कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले विभिन्न किसिमका नृत्य […]
काठमाडौँ। पछिल्लो १५ दिन भित्रमा प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब लगायत सामाजिक सञ्जाललाई कारबाही गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले सञ्चार माध्यमका रूपमा दर्ता/सूचीकरण भएका वा नभएका तर समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने माध्यमलाई कारबाही गरिएको जनाएको हो […]
काठमाडौँ । तारकेश्वरबाट प्रहरीले खैरो हेराइन सहित दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या घर भएका २२ वर्षीय रोशन थापा र ३० वर्षीय राकेश बलामी छन् । त्यस्तै उनीहरूलाई तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित जरङ्खुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । यसैगरी आरोपीहरूको साथबाट […]