
jsbr-3
Msbg-2
ksbl-7
Rksr-7
Csbg-7
Gsbr-6
Usbl-7
Jsbg-7
Pbu
Gsbg-3
दाङ । देउखुरीको गढवा र राजपुर गाउँपालिका कार्यक्षेत्र रहेको इलाका प्रहरी कार्यालय गढवाको परिसरमा सुविधा सम्पन्न र अत्याधुनिक सेवाकेन्द्र भवन निर्माण हुने भएको छ ।वेलायत सरकार र प्रहरी प्रधान कार्यालयको संयुक्त साझेदारीमा सञ्चालित सुरक्षा तथा न्याय परियोजना ( ग्लयउक ) अन्तर्गत महिला वालवालीका तथा जेष्ठनागरिक सेवाकेन्द्रको सुविधासम्पन्न भवन निर्माण हुने भएको प्रहरी प्रधान कार्यालय भौतिक […]
दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले समाजवादको खुल्ला बहस गर्न सबैलाई आव्हान गरेका छन् । नेकपा दाङले देउखुरीमा आयोजना गरेको सर्वपक्षीय अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले दलहरूले जनताको भावना समेट्न नसक्दा मुलुक अस्थिरता तर्फ धकेल्ने खतरा बढेको बताए । अस्थायी र अस्थिर रङ्गमञ्चको राजनीतिले मुलुक नफेरिने बताउदै विप्लवले नेपाली राजनीति […]
काठमाडौं । रुपन्देही जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशी माथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। न्यायाधीश श्यामप्रसाद श्रेष्ठको एकल इजलासले बिहीबार उनीहरुलाई पक्राउ गर्ने अनुमति दिएको हो। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि र छविसँगै १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अदालतले अनुमति दिएको हो । […]
दाङ । भालुवाङमा दुई बालिका बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका दुई सहायक हवल्दार पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेमा २९ नम्बर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार भरत रोका मगर र रेवन पचभैया मगर रहेका छन् । उनीहरूमाथि गत असोज २४ गते सशस्त्रको कार्यालय बाहिर पिङ हालेको स्थानमा लगेर ८ वर्षीया र १४ […]
दाङ । राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु भएको छ । देउखुरीको लमही नगरपालिका वडा नम्बर -२ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदीमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । लमही -२ रनियाँपुर निवासी वर्ष १२ की झरना चौधरी, वर्ष १२ कि निशा चौधरी, गढवा गापा-४ खडकपुर हाल लमही नगरपालिका […]
काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थप ७ दिन प्रहरी हिरासतमा रहने भएका छन् । कास्की जिल्ला अदालतले सभापति लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । […]
बर्दिया । बर्दियामा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेमा जिल्लाको बाँसगढी नगरपालिका वडा नम्बर – ८ ककौरा झनैया टोल बस्ने २२ वर्षीय बिक्रम भण्डारी रहेको प्रहरीले जनाएको छ । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । यस्तै भण्डारीले ती किशोरीलाई गत असोज २७ गते […]
काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने भएको छ । कास्की जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न दिएको ६ दिनको म्याद आज सकिन लागेकाले पुनः म्याद थपको लागि अदालतमा उपस्थित गराइने भएको हो ।लामिछानेलाई कात्तिक २ गते […]
सुर्खेत । सुर्खेतमा एसएमएल गाडी दुर्घटना भएको छ । जुम्लाबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी बराहताल गाउँपालिका वडा नम्बर –८ को हुड्के भन्ने ठाउँमा बिहीबार बिहान ७ बजेतिर दुर्घटना भएको हो । त्यस्तै दुर्घटनामा परी दैलेखको ठाटीकाँध गाउँपालिका –४ का ३५ वर्षीय दीपक शाहीको मृत्यु भएको छ । उनी […]