
Jsbg-7
Jsbr-3
Rksr-7
Pbu
Msbg-2
Csbg-7
Gsbg-3
Usbl-7
ksbl-7
Gsbr-6
काठमाडौँ । नेपाल प्रहरीका दुई जना अतिरिक्त महानिरीक्षक (एआईजी)लाई पदस्थापन गरिएको छ । नवनियुक्त एआईजीद्वय कुवेर कडायतलाई अपराध अनुसन्धान विभाग र रवीन्द्र केसीलाई प्रदेश समन्वय विभागमा पदस्थपन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए । त्यस्तै पुस २६ मा मन्त्रिपरिषद्ले उनीहरुलाई नायव महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । रातोपाटी
काठमाडौं । आज थारु तथा मगर समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व देशैभर धुमधामका साथ मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, […]
दाङ । माघी सुरु भएसंगै माघी पर्वको रौनक थारु वस्तिहरुमा बढ्न थालेको पाईएको छ । माघी पर्वलाई संस्कृति संरक्षणको अभियानका रुपमा मनाउनुपर्ने सोमवार गढवामका आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । थारु कल्याणकारीणी सभा गढवाको आयोजना र गढवा गाउँपालिका तथा दक्षिण देउखुरी अधिकार मञ्चको आर्थिक सहयोगमा सोमवार गढवामा आयोजित थारु संस्कृति ओ माघीमिलन कार्यक्रममा […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोमबार दोस्रो दिन पनि न्यायिक हिरासतमा पठाइएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई बुधबार अदालतमा पेस गर्न आदेश दिएको छ । त्यस्तै प्रहरीले काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको […]
दाङ । घोराही उपमहानगरपालिका १३ मा रहेको बाह्रकुने दहमा प्रत्येक बर्ष लाग्ने मेलालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विशेष सुरक्षा योजना अघि सारेको छ । मेलामा हुन सक्ने सम्भाबित घटना रोक्नको लागि विशेष सुरक्षा योजना अघि सारिएको दाङ जिल्ला प्रहरी दाङका प्रबक्ता एवं डिएसपी ईश्वर थापाको कमान्डमा जिल्लाभर […]
दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा सनम कुमार पौडेल निर्वाचित भएका छन् । शनिबार लमहीमा सम्पन्न भएको निर्बाचनमा प्रगतिशील प्यानलका अध्यक्ष पदका उमेदवार पौडेल निर्बाचित भएका हुन् । अध्यक्षमा पौडेललले १ सय १९ को मतान्तरले बिजयी भएका छन् भने उनको प्रतिस्पर्धि बिनोद कुमार पाण्डेले ८ सय ४ मत प्राप्त गरेका छन् । […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा रहेको जीवन दृष्टि पुर्नस्थापना केन्द्र (सुधार केन्द्र)ले शनिबार सिसहनियाँ बजार सरसफाइ गरेको छ । वर्ष भरिको ५२ हप्तामा गरिने सरसफाइ कार्यक्रम अन्तरगत केन्द्रले सिसहनियाँ बजार लगायत उक्त बजार क्षेत्रमा पर्ने चोक तथा गल्लीहरुमा रहेको विभिन्न प्लास्टिकजन्य विभिन्न फोहरहरु संकलन गरेर सरसफाइ गरेको हो । पुष ६ […]
भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकारात्मक सोंचलेनै युवाहरुलाई चुनौतीहरुसंग जुध्न र सफलताकालागि अघि बढ्न प्रेरित गर्ने बताएका छन् । लियो क्लवले आयोजना गरेको दोस्रो काउन्सील बैठकलाई भैरहवामा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले हरेक क्षेत्रमा युवाहरु सकारत्मक दृष्टिकोणका साथ अघि बढ्न सक्दा सफलता प्राप्त हुने बताएका हुन् ।‘तपाई जहाँ लाग्नुहुन्छ निष्ठापूर्वक, इमानदारीताका साथ लाग्नुस । […]
दाङ । गुरुकुल एकेडेमी लमहीमा पनि विद्यार्थीहरुको लागि स्केटपार्क संचालनमा आएको छ । विभिन्न अफ्ठेरा परीस्थितिबाट संघर्ष गर्दै आएको गुरुकुल एकेडेमी छोटो समयमै जील्लामा सकारात्मक छाप बसाल्न सफल भएको छ । सफलताको खुट्किलोसंगै शैक्षिक सत्र २०८१ बाट गुकुल एकेडेमीले लमही र तुलसिपुरमा पनि आफ्ना शाखाहरु मार्फत विद्यालय सचालनमा ल्याएको छ । विद्यार्थीहरुको लागि अत्यधिक सेवा […]