
cjs
sbs
Unsku
pku
Lnp
Pes
Srbpu
Rgp1
Gfs
Pbu
Djs
Ggp
Rgp
Sgr

Pvg
Sbs
Rgu
Ggd
Ksm
Sls
Ssm
Tsm
Bbbpu
Vor
Bbu
nsb
Asm
Wsp
Gst
Rgs
Rgu
Rsb
Hal

Gsb
Rmb
Ptm
Abd
Syp
Bml
Mks
sab
Pls
Rpp
Jmb
bbt
Jmb
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोमबार दोस्रो दिन पनि न्यायिक हिरासतमा पठाइएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस नसकिएपछि लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले लामिछानेलाई बुधबार अदालतमा पेस गर्न आदेश दिएको छ ।
त्यस्तै प्रहरीले काठमाडौँको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । उक्त सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदावी गरेको छ ।
