
ksbl-7
Rksr-7
Jsbg-7
Msbg-2
Gsbr-6
Jsbr-3
Gsbg-3
Csbg-7
Usbl-7
Pbu
दाङ । नि:शुल्क लोकसेवा र शिक्षक सेवा आयोगको २ महिने तयारी कक्षा शुक्रबार राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैयामा उद्घाटन भएको छ । राजपुर गाउँपालिकाको आयोजना तथा न्यु भिक्टोरिया ट्युसन सेन्टरको सहजीकरणमा लोकसेवा र शिक्षक सेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरुका लागि नि:शुल्क तयारी कक्षा संचालनमा ल्याइएको हो । उक्त तयारी कक्षाको राजपुर गाउँपालिका अध्यक्ष शरद […]
काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार साँझ भूकम्प गएको छ । भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो । यस्तै केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । यसको तीव्रता ५.२ म्याग्निच्युडको रहेको छ । भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो । त्यस्तै यसअघि […]
काठमाडौँ । आइतबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
काठमाडौँ । सिरहाका पत्रकार मुकेश यादवमाथि संघातिक हमला भएको छ । बिहीबार हिजो सिरहाको बरियारपटीमा एउटा समूहले पत्रकार यादवमाथि आक्रमण गरेको थियो । आक्रमणपछि उनी घाइते भएका छन् । उनको उपचार जनकपुरमा भइरहेको छ । धरिलो हतियारले आक्रमण गरेकोले उनी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि सिरहा अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ […]
काठमाडौँ । झापाको पाँचथर कुम्मायक गाउँपालिकाको जंगलमा डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो कुम्मायक ३ ताम्राखुस्थित अमर थापा र पदन खड्कालगायतका निजी वनमा डढेलो लागेको थियो । डढेलोबाट हात्तीपोखरी बस्ने ४ जना घाँस, काट्न जाने क्रममा जलेर घाइते भएकोमा एकजनाको उपचारका क्रममा मृत्यु […]
दाङ । देउखुरीमा लमहीमा रहेको गोरखा मोडेल सेकेण्डरी स्कुलले शैक्षिकसत्र २०८२ देखि कक्षा कोठाहरुलाई थप प्रविधिमैत्री बनाएर लैजाने भएको छ । बिहिवार स्कुलले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि सो विषयमा जानकारी गराएको हो । स्कुलका प्रधानाध्यापक लोकमान रिजालले स्कुलको आगामी शैक्षिकसत्रको विद्यालय योजनाका विषयमा जानकारी दिदै सो विषयमा जानकारी गराएका हुन् । त्यस्तै उनले विद्यार्थीहरुलाई […]
काठमाडौँ । सिरहामा सामाजिक सञ्जालको दुरुपयोग गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । त्यस्तै प्रहरीको साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले सिरहाको धनगढीमाई नगरपालिका-७ गोलबजार स्थायी घर भई सिनामंगल डेरा गरी बस्ने २७ वर्षीय राम बिहारी साफीलाई पक्राउ गरेको हो । साफीले प्रेम सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जालमार्फत केटी साथीलाई अन्तरङ्ग तस्बिर र भिडियो पोस्ट […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले कृषि र पशुपालनमा समुन्नत पालिका बनाउने भन्दै आवाधिक र दिर्घकालिन रणनितिक योजना बनाउन थालेको छ । गढवा गाउँपालिकाको आयोजना, हेफर परियोजना नेपालको प्राविधिक सहयोग र ग्रामिण महिला उत्थान केन्द्र दाङको साझेदारीमा कृषि र पशुमा आधारीत भिटा परियोजना मार्फत बुधवार एक कार्यशाला गोष्ठिको आयोजना गरि रणनितिक योजना निर्माण गर्न थालिएको गाउँपालिकाका […]
कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीको विभिन्न पोस्टबाट खटिएको प्रहरी टोलीले अवैध लागू औषध सहित चार जनालाई पक्राउ गरेको छ । बुधबार अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिगएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका ४ बसपार्क स्थित करन सिंह कुमालले सञ्चालन गरेको चन्द्रदीप बोग्टान होटलमा शंकास्पद रूपमा बसिरहेको अवस्थामा जिल्ला अछाम मंगलसेन नगरपालिका ५ बस्ने वर्ष १७ को […]