
Csbg-7
Rksr-7
Jsbr-3
Msbg-2
Gsbr-6
ksbl-7
Gsbg-3
Jsbg-7
Usbl-7
Pbu
सुर्खेत । वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट गम्भीर घाइते भएका एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै मृत्यु हुनेमा जुम्लाको हिमा गाउँपालिकाका अन्दाजी ५५ वर्षीय कालीबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले बताए । रत्न राजमार्ग अन्तरगत फोरलेन सडकस्थित रेडियो नेपाल नजिकै कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको […]
काठमाडौँ । पछिल्लो समय देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको प्रभाव कायमै रहि आएको छ । त्यस्तै बिहार आसपास रहेको न्यून चापीय रेखाको पनि सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । कोशी प्रदेश,बागमती प्रदेश […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा ३ हजार ९ सय ४० जना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गरिएको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत शनिबार र आइतबार दुई दिनसम्म बालबालिकालाई औषधि खुवाइँदै छ ।अभियानको उद्घाटन शनिबार वडा नम्बर ६ मझेरियाबाट गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु मगरले बालबालिकालाई भिटामिन […]
दाङ । प्रेस चौतारी नेपाल लमही नगर कमिटीको दोस्रो अधिवेसनले किसन भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा सोविन्द्र पोख्रेल,सचिवमा सृष्टि चौधरी र सदस्यहरुमा दिपेन्द्र पुलामी,विशाल पोख्रेल,राजिव चौधरी,मानव चौधरी,कुशल आचार्य,शिशिर पुन मगर,प्रभात पौडेल,प्रविण पौडेल,अब्दुल अजित रङ्गरेज रहेका छन् । लुम्बिनी प्रदेश उपाध्यक्ष दशरथ घिमिरेको अध्यक्षता तथा लुम्बिनी प्रदेश ईञ्चार्ज टिका बस्नेतको प्रमुख आतिथ्यतामा […]
दाङ । राप्ती गाउँपालिका मगर विद्यार्थी संघको दोस्रो अधिवेशन राप्ती गाउँपालिका वडा नम्बर -८,पिपरी स्थित मगर संग्रहालयमा सम्पन्न भएको छ ।संघका अध्यक्ष कृष्ण पुन मगरको अध्यक्षता तथा नेपाल मगर संघ लुम्बिनी प्रदेशकि भाषिक उपाध्यक्ष इराधा झाक्री मगरको प्रमुख आतिथ्यमा अधिवेशन कार्यक्रमको उदघाटन भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि झाक्री मगरले मगर भाषा,संस्कृति र […]
दाङ । देउखुरीको गोरखा मोडल सेकेण्डरी स्कुल लमहीमा नयाँ शैक्षिकसत्रका लागि शिक्षकहरुलाई अभिमुखीकरण गरिएको छ । कार्यक्रममा गोरखा ग्रुपका अध्यक्ष विष्णुप्रसाद घर्ती मगरले मातृभूमिको सेवा गर्नुपर्छ भन्ने भावनाका साथ बेलायती सेनामा कार्यरत नेपालीहरुले स्थापना गरेको गोरखा गुणस्तरीय शिक्षाको केन्द्र बन्दै गएकोमा खुसी व्यक्त गरे । तीन सय विद्यार्थीबाट शैक्षिक यात्रा सुरु गरेको गोरखा ग्रुपले अहिले […]
दाङ । नेपाल सरकार प्रतिनिधीसभा कृषि तथा प्राकृतिक स्रोत समितिले शनिवार प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना कार्यान्वयन ईकाई दाङले गरेका कामहरुको स्थलगत अध्ययन तथा अनुगमन गरेको छ ।परियोजना र किसानहरु बिचको सम्बन्ध र उपलब्धिहरुको आंकलन गर्न प्रतिनिधी सभाका सांसदहरु, नेपाल सरकार कृषि मन्त्रालय तथा कृषि बिभाग र प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना मकै सुपरजोनको टिमले दाङ देउखुरीका […]
धनगढी । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर –३,सल्यान टोलकी जानदेवी बुढाले डेढ वर्ष पहिला अत्तरियाका कृष्ण बहादुर रावलसँग विवाह गरिन। कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया विजयनगरका कृष्णसँग उनले प्रेम विवाह गरेकी हुन्। प्रेम विवाह गरेका उनीहरूको सम्बन्ध सुरुका दिनहरूमा राम्रो थियो । पछि श्रीमानले बेवास्ता गरेको, सासूले कुटपिट गर्ने गरेको, खाना नदिएको, शारीरिक तथा मानसिक यातना […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा शुक्रबार जनप्रतिनिधि र गाउँपालिका कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । वडा नम्बर २ लालमटियास्थित टुडिखेल खेलमैदानमा आयोजित प्रतियोगितामा पुरुष तथा महिला दुवै समूहमा कर्मचारी टोली विजयी भएको हाे। प्रतियोगिताको पुरुषतर्फको खेलमा कर्मचारी टोलीले जनप्रतिनिधिको टोलीलाई ३–० गोल अन्तरले पराजित गरेको हो। खेलको पहिलो हाफमै दुई गोल गर्दै अग्रता […]