
Gsbus
Nssbus7
Rbs
Pbu
Gsl
Ratbs
Jsbus
Csbus
gms
Ddhbs
dsbus
Amb
Ssbus
Bksbus5

Sls
Hal
Sbs
Gst
Vor
Ggd
Ksm
Rgu
Rsb
Bbbpu
Rgu
Bbu
Asm
Ssm
Tsm
nsb
Pvg
Rgs
Wsp

Rpp
Abd
Mks
Jmb
bbt
Pls
Bml
sab
Jmb
Syp
Rmb
Ptm
Gsb
सुर्खेत । वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट गम्भीर घाइते भएका एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
त्यस्तै मृत्यु हुनेमा जुम्लाको हिमा गाउँपालिकाका अन्दाजी ५५ वर्षीय कालीबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले बताए । रत्न राजमार्ग अन्तरगत फोरलेन सडकस्थित रेडियो नेपाल नजिकै कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको गाडीले बुढालाई ठक्कर दिएको थियो ।
यस्तै घाइते भएका बुढोको उपचारका क्रममा मृत्यु भएको विश्वकर्माले बताए । अहिले गाडी र गाडी चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।
