
Tgp
Ppu
Usb
Rks
Ksb
Csb
Ssb
Rsb
Nsb
Ksb
jsb
Fmb
Bsn
Ksb
Gsb
Ssb

Tsb
Hl1
Usb
Gsb
Ssb

Rgu
ptl
Nps
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार विरुद्धको आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ ।
आज केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलनलाई जारी राख्ने निर्णय गरेको नेता मनिष झाले जानकारी दिए । त्यस्तै उनका अनुसार,बैठक भोलि पनि बस्ने छ ।
