
Jns
Rgp
Ggp
Pbu
Lks
Dus
ksb
Dbs
Rgp
lnp
Rgp
Ggp
Rgp
Asb
Usb
Lnp
Sgp
दाङ । राष्ट्रिय जनमोर्चा का केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य ले संघीयता असफल भैसकेको बताएका छन् । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले संघीयता र भ्रष्टाचारका विरुद्ध आयोजना गरेको बिरोध कार्यक्रमलाइ सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।स्वीजरल्याण्डको सपना बाडेर नेपाललाइ इथोपिया र सुडान बनाउन लागेको कुरा बताउदै देश संघीयताका कारण […]
दाङ । वर्ष २०२४ लाई लेनिन स्मृतिको शताब्दी वर्षका रूपमा मनाउन जनस्तरबाट गठित अभियान “लेनिन स्मृति शतवार्षिकी”को दाङ संयोजन समिति गठन गर्ने उद्देश्यले राखिएको भेला शनिबार घोराहीमा सम्पन्न भएको छ। त्यस्तै लेनिन स्मृतिको शताब्दी कार्यक्रममा वक्ताहरुले लेनिनको नेतृत्वमा भएको समाजवादी क्रान्ति,त्यसपश्चात् स्थापित समाजवादी व्यवस्था, क्षेत्रमा गरिएका ऐतिहासिक काम र आजको नेपालको आन्दोलनका चुनौतीहरुबारे विस्तृत चर्चा […]
काठमाडौं । भारतको प्रधानमन्त्रीमा तेस्रो कार्यकालको लागि नरेन्द्र मोदी नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रबार साँझ एनडीए संसदीय दलका नेता मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । आज बिहान बसेको एनडीए सांसदहरूको बैठकले मोदीलाई दलको नेता चयन गरेको थियो । त्यस्तै एनडीएका नेताहरूले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यहीँ आउँदो शनिवार मोदीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन भारत जाने भएका छन् । भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदीको तेस्रो कार्यकालको सपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारतको नयाँ दिल्ली जान लागेका हुन् । उनलाई शपथ ग्रहणमा सहभागी हुन आधिकारिक निम्ता आएसँगै शनिबार दिल्ली जाने कार्यक्रम […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पोखराका सहकारी पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका छन् । प्रधानमन्त्री प्रचण्ड आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा सूर्यदर्शन सहकारी संस्थाका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् । त्यस्तै उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए । कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई […]
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोक सभा सदस्यमा निर्वाचित भएका छन् । बाराणसी क्षेत्रमा उम्मेदवार बनेका मोदीले कांग्रेस प्रदेश अध्यक्ष अजय राईलाई १ लाख ५२ हजार मतान्तरले पराजित गरेका हुन् । उनी यही क्षेत्रबाट तेस्रो पटक चुनिएका हुन् । तर उनको मतान्तर भने घटेको छ । २०१९ मा मोदी ४ लाख ७९ हजार ५०५ […]
दाङ । राष्ट्रिय जनमोर्चा दाङले जिल्लाका ३ वटा गाउँपालीकाहरुलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा मंगलबार पुगेको टोलीले सान्तिनगर,दङ्गिसरण र बबई गाउँपालीकालाई सो ज्ञापनपत्र बुझाएको हो । सान्तिनगर अध्यक्ष प्रमोद बस्नेत, दङ्गिसरणका अध्यक्ष सम्भु गीरी र बबई अध्यक्ष कुलबहादुर खत्री केसीलाई कार्य कक्षमा पुगेर उक्त ज्ञापनपत्र बुझाइएको राजमो दाङले जनाएको छ । […]
काठमाडौँ । आज पनि सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख रहेको छ । त्यस्तै शोक प्रस्ताव प्रस्तुत गर्ने विषय पनि कार्यसूचीमा उल्लेख गरिएको […]
दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोख बहादुर महराले चौथो पटक मन्त्रिमण्डल बिस्तार गरेका छन् । मुख्यमन्त्री महराले सोमबार कृष्णा केसीलाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री केसीलाई सोमबार नै प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । केसी माओवादी केन्द्रबाट निर्वाचन प्रत्येक्ष सांसद हुन् । […]