
jms
Bpb
Rus
gms
smb
Ddh
sks
Asm
Rg-9
Gsbus
Sys
Ppu
jmb
Ssbus

Ln8
Gg5
Sbs
Ln7
kbs
Rys
Ln1
Ssb
cks
Ln2
bml
Dps
Gsb
Tsb
Gg1
Ln3
Usb
Ln9
Asm
Hl1

Gg4
Bpb
Jpb
ptl
Nps
Jab
Sab
Rgu
Sml
Gg3
Snk
Ksb
Gg2
Gjl
Sbs
Gg6
Rss
काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघिय सांसद अभिषेक प्रताप साह दुर्घटनामा परेका छन् । उनि सवार रहेको कार दुर्घटना भएको हो ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ स्थित दुम्किबास बजारमा कार दुर्घटना हुँदा साह सहित ३ जना सामान्य घाइते भएका छन् ।
त्यस्तै कपिलवस्तुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित साह काठमाडौँ जाने क्रममा बा१५च ७५२३ नम्बरको कार अनियन्त्रित भइ शुक्रबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा साहका स्वकीय सचिव सूर्यप्रताप साह र चालक महेशकुमार पासवानसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिएका हुन् ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेपछि सिर्जित राजनीतिक अवस्थाका कारण उनी गृह जिल्लाबाट काठमाडौँ जान लागेको बताएका छन् । दुर्घटनाबाट सामान्य घाइते भएका तीनै जनाको स्थानीय मेडिकलमा उपचारपश्चात सांसद साह र उनका स्वकीय सचिव साह अर्को गाडी खोजेर काठमाडौं गएको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिएका छन् ।
