
Jsbg-7
Rksr-7
Msbg-2
Gsbr-6
ksbl-7
Csbg-7
Jsbr-3
Gsbg-3
Usbl-7
Pbu
दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङको एतिहासिक नवौं जिल्ला सम्मेलनको अवसरमा र एकिकृत जनक्रान्तिका सहिद कमरेड महान लगाएतको स्मृतिमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रेडक्रस सोसाइटी घोराहीकाे प्राविधिक सहयोगमा पार्टीले आज आईतबार घोराहीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो। नेकपा दाङले आयोजना गरेको उक्त कार्यक्रममा करिब १५ जना नेताकार्यकर्ताले रक्तदान गरेका छन् । जसमा […]
दाङ । आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टीबाट नेताहरुलाई निर्वाचनमा उमेदवारकालागि सिफारिस गर्ने सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टी दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय कमिटीले लमहीमा एक कार्यक्रमको आयोजनागरि यस क्षेत्रका नागरिक,सरोकारवाला, समाजसेवी अग्रज ब्यक्तित्वहरुसङ्ग आवश्यक परामर्श लिएको छ । पार्टीका क्षेत्रीय अध्यक्ष लिला यादवको अध्यक्षता तथा लुम्बिनी […]
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी गढवाको भेला शनिवार गढवामा सम्पन्न भएको छ । जिल्ला सभापती ओपेन्द्र दाहालको अध्यक्षता र लुम्बिनी प्रदेस सदस्य देवराज पाठकको प्रमुख आतिथ्यमा भएको भेलाले मुबारक अलिको अध्यक्षतामा गढवा गाउँपालिका संगठन कमिटी गठन गरेको छ । जसको उपाध्यक्ष कस्तुरा न्यौपाने, सचिव ताराप्रसाद आचार्य र सदस्यहरुमा भुवन आचार्य, खुसल पाण्डे, दिपा थापा, राजमान […]
दाङ । एमालेद्वारा दाङ निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट ५ र (ख) बाट ४ जना गरि ९ जनाको नाम सिफारिस दाङ १८ भदौ । दाङ निर्वाचन क्षेत्र नं २ (ख) र ३ (क) बाह्यक सबै ठाउँबाट प्रदेश सभा सदस्य पदका लागि नेकपा एमालेले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । दाङ निर्वाचन क्षेत्र नं […]
कंचनपुर । नेपाली काङ्ग्रेसका युवा नेता तथा विश्व हिन्दु महासंघका प्रबक्ता शिरोमणि ओझालाई आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार छनोटका लागि सिफारिस गरिएको छ । नेपाली काङ्ग्रेसले समानुपातिकतर्फ उम्मेदवारको लागि सिफारिस गरेको युवा नेता ओझाले जानकारी दिनु भयो । यसैबीच नेपाली काङ्ग्रेसका नेता तथा विश्व हिन्दु महासंघका प्रबक्ता शिरोमणि ओझाले […]
दाङ । जनता समाजवादी पार्टीकी केन्द्रिय सदस्य लक्ष्मी चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् । शनिबार दाङको भालुवाङमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनलाई नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपाध्यक्ष तथा पुर्व सभामुख कृ्ष्णबहादुर महराले टीका र खाँदा लगाएर स्वागत गरेका थिए । चौधरी जसपाको लुम्बिनी प्रदेश सचिव पनि थिइन् । उनी भरखरै जिल्ला भूमि आयोगको […]
कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ ले प्रतिनिधि सभातर्फ अभिषेकप्रताप शाहको एकल नाम सर्वसम्मत सिफारिस गरेको छ । मंगलबार क्षेत्रीय कार्यसमितिले पूर्व केन्द्रीय सदस्य शाहको नाम क्षेत्र नं. ३ मा प्रतिनिधि सभातर्फ सर्वसम्मत सिफारिस गरेको हो । नेता शाह सो क्षेत्रबाट अहिले पनि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्छन् । उनी पटक–पटक निर्वाचित भइसकेका छन् […]
प्युठान। आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि नेकपा एकीकृत समाजवादी प्युठानले संघीयसँगै प्रदेशका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । हालै सम्पन्न पार्टी बैठकले प्रतिनिधिसभाका लागि टिकाराम रिजाल, शान्ता आचार्य र भोजविक्रम बुढा मगरको नाम सिफारिस गरेको हो । त्यस्तै प्रदेशसभातर्फ ‘क’ का लागि कृष्ण रायमाझी, हिमालय रिजाल र सरिता […]
दाङ । नेपाली काँग्रेस दाङ क्षेत्र न: १ देउखुरीले आगामी प्रतिनिधि सभाको चुनाबका लागि ४ जनाको नाम सिफारिस गरेको छ । बिहिवार क्षेत्रिय सभापती भेषराज पाण्डेयको सभापतित्वमा सम्पन्न बैठकले ४ जनाको नाम सिफारिस गरेको हो । प्रतिनिधि सभाको चुनाबका लागि प्रत्यक्ष तर्फ ४ र समानुपातिक तर्फ ७ जनाको नाम सिफारिसमा परेको हो । प्रत्यक्षतर्फ कृष्ण […]