
Srbpu
Rgp
Pbu
Pes
Unsku
Rgp
Rmb
pku
sbs
Djs
Cps
Sgr
Lnp
cjs
Sds
Gis
Ggp
Gfs
Rgp1
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा रहेको राप्ती चेम्बर अफ कमर्स मातहत युवा चेम्बर अफ कमर्सले बुधबार राप्ती गाउँपालिका वडा नम्बर ५,सिसहनियाँ खुल्ला रक्तदान सँगै नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरेको छ । २६ औं अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर युवा चेम्बरले शिविर सञ्चालन गरेको हो । पैसा अभावका कारण उपचार गराउन नसक्ने अवस्था भएका गरिव […]
काठमाडौँ । पछिल्लो समय मनसुनसँगै लामखुट्टेको टोकाइबाट सर्ने विभिन्न रोगहरुको जोखिम बढेको छ । यस्तोमा अहिले जापानी इन्सेफलाइटिस (जेई) संक्रमणको उच्च जोखिममा बालबालिका परेका छन् । बालबालिकासँगै कृषि पेसामा आबद्ध मानिस, धानखेत,सुँगुर तथा हाँस पालन क्षेत्र नजिक बसोबास गर्नेहरु पनि यस रोगको जोखिम परिरहेका चिकित्सकहरु सुनाउँछन् । एक वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिका यो […]
कपिलवस्तु । विजयनगरमा आमा समुहहरुलाई एक दिने आधारभूत आँखा स्वास्थ्य तालिम तथा अन्धोपन न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको आयोजना र NABP Norway को आर्थिक सहयोगमा विजयनगर गाउँपालिकाको समन्वयमा वडा नम्बर ६ मा आमा समुहहरुलाई एक दिने आधारभूत […]
दाङ । नेपालमा आँखा स्वास्थ्य सेवाको विकासमा दुई दशकभन्दा बढी समय समर्पित डा. सम्शेर थापा नेपालको आँखा स्वास्थ्य सेवाको क्षेत्रमा नीतिगत, व्यवस्थापकीय र अनुसन्धानतर्फ उल्लेखनीय योगदान दिनुभएका एक अग्रणी र प्रेरणादायी व्यक्तित्व हुन् । उनको कार्यशैली, नेतृत्वदक्षता, र समुदायप्रतिको प्रतिबद्धता आज तथा भोलिका स्वास्थ्य प्रशासकहरूको लागि मार्गदर्शनको स्रोत बनेको छ । राप्ती आँखा अस्पतालले गरेका […]
बालाराम खड्का दाङ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज तुलसीपुर दाङ अन्तर्गत सञ्चालित आँखा अस्पतालहरूले वार्षिक करिब तीन लाख बिरामीलाई आँखा उपचार सेवा दिएका छन् भने १६ हजार बढीलाई कान उपचार सेवा दिएका छन् । एक वर्षको अवधिमा १५ हजार सात सय ३६ जनाको आँखाको शल्यक्रिया गरेको छ । राप्ती आँखा […]
दाङ । राप्ती गाउँपालिकामा १३ हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण कार्यक्रम सुरु गरिएको छ। राप्ती गाउँपालिका,रोटरी क्लब चन्द्रागिरी र रोटरी क्लब राप्तीको संयुक्त आयोजनामा तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान (केन्द्रीय कार्यालय ललितपुर,लुम्बिनी प्रदेश समिति र दाङ जिल्ला शाखा) को प्राविधिक सहयोगमा साे कार्यक्रम सुरु गरिएको हो। कार्यक्रमअन्तर्गत पालिकाभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत […]
काठमाडौँ । डेंगु सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत ईपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको पुस महिनायता १ हजार ९ सय ९७ जना डेंगु सङ्क्रमणका बिरामी भेटिएका छन् । त्यस्तै सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने पछिल्लो एक हप्तामा ९५ जनामा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा बुधबार सम्पन्न ‘सरसफाई रनिङ शिल्ड प्रतियोगिता’मा वडा नम्बर १ पहिलो र वडा नम्बर ८ दोस्रो भएका छन्। गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त बनाउने दीर्घकालीन लक्ष्यसहित सञ्चालित सरसफाई अभियान अन्तर्गत उक्त प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्ने वडा नम्बर १ ले १ लाख रुपैयाँ बराबरको सरसफाई सामग्री,शिल्ड र प्रमाणपत्र प्राप्त […]
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले डेंगु संक्रमण नियन्त्रण गर्न डेंगु सचेतना राष्ट्रिय अभियान एक कार्यक्रमका बीच घोषणा गरेको छ । बुधबार आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण गर्नका लागि श्रावण महिनालाई डेंगु सचेतना महिनाका रुपमा राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् । त्यस्तै डेंगु सचेतना राष्ट्रिय अभियान घोषणा गर्दै […]