
Lnp
Ksbus
Ggp
Msbus
Rgp
Sdc
Asbus
Ksbus
Ggp
काठमाडौं । पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार ५१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार,सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु संक्रमण भएको थियो । अहिलेसम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमती […]
काठमाडौं । डेंगीका कारण हालसम्म २९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २२ हजार नाघेको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार संक्रमितको संख्या २ हजार ९ सय ८८ पुगेको हो। संक्रमित मध्ये सबैभन्दा बढी काठमाडौंमा छन्। काठमाडौंले संक्रमितको संख्यामा ललितपुरलाई उछिनेको छ । तथ्यांक अनुसार काठमाडौंमा ७ हजार ३८०,ललितपुरमा ५ हजार ५८५,मकवानपुरमा २ […]
धनगढी। धनगढीमा डोटी घर भएका एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । जिल्लाको सायल गाउँपालिका–१ मा रहेको स्वास्थ्य चौकीका इन्चार्जसमेत रहेका (भरत) भनिने दीर्घ खड्का पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीका अनुसार उनी महिलामाथि दुव्यर्वहार गरेको आरोपमा पक्राउ परेका हुन्। खड्काले आफ्नै स्वास्थ्य चौकीमा कार्यरत महिला कर्मचारीमाथि दुर्व्यवहार […]
दाङ । अहिले देशैभर डेंगुको संक्रमण बढीरहेको छ । गएका वर्षहरुमा पनि असोज र कात्तिक महिनामा डेंगुको संक्रमण धेरै बढेको पाइएको थियो भने यो वर्ष असोज महिना नलाग्दै डेंगुको संक्रमण फैलिरहेको छ । यसैलाइ मध्यनजर गर्दै दाङको देउखुरीमा देउखुरी मोबाइल व्यवसायी संघले तिब्रगतिमा फैलिरहेको डेंगु रोग नियन्त्रण गर्न सरसफाई अभियान सुरुवात गरेको छ । संघले […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगतका सरकारी कार्यालय परिसरहरुमा साप्ताहि सरसफाइ कार्यक्रमको लागि गाउँपालिकाले ल्याएको नयाँ निति नियम अनुसार शुक्रबार पहिलो दिन सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । यहीँ असोज महिनाको दुई गते आइतबारको दिन राजपुर गाउँपालिकाको नियमित कार्यपालिकामा बसेको बैठकले प्रत्येक हप्ताको शुक्रबार गाउँपालिकाको मातहत अन्तरगतका कार्यालय परिसर भित्रमा सरसफाइ गर्नु पर्ने निर्णय अनुरुप […]
मकवानपुर । बागमती प्रदेशमा डेंगू सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुर सहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेँङ्गुबाट काठमाडौँमा चार,ललितपुरमा दुई, सिन्धुपाल्चोकमा दुई,मकवानपुरका एक,सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको […]
काठमाडौं । १०४ डिग्रीसम्म ज्वरो आउने, शरीर असाध्यै दुख्ने,आँखाको गेडी दुख्ने,ढाडको तल्लो भाग कट्कट् खाने,खुट्टाको जोर्नी एकदमै दुख्ने, खान अमन र वान्ता हुने लक्षण देखिएपछि कोटेश्वर बस्ने ३० वर्षीय रूपक श्रेष्ठ एमएस हेल्थ कियर एण्ड ग्यास्ट्रो सेन्टर पुगे । डेंगुको आशंका गर्दै उनलाई सेन्टरले परीक्षण शुल्क २५०० रुपैयाँ असुल्यो । श्रेष्ठ एक प्रतिनिधि पात्र हुन् […]
दाङ । स्वास्थ्य क्षेत्रमा गरेको कामको उत्कृष्टताको आधारमा दाङका १० वटा पालिकामध्ये राप्ती गाउँपालिका उत्कृष्ट घोषित भएको छ । स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीका अवसरमा स्वास्थ्य कार्यालय दाङले जिल्लाका अरु पालिकामध्ये राप्ती गाउँपालिकाले स्वास्थ्यका विभिन्न सूचकहरु गत वर्षको कार्यक्रममा अरु पालिकामध्ये सबै भन्दा राम्रो बनाएको आधारमा सोमबार कार्यक्रमका बीच पहिलो भएको घोषणा गर्दै […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबासमा रहेको आँखा उपचार केन्द्रमा सोमबार नि:शुल्क एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ,लमही आँखा अस्पताल लमही को प्राविधिक सहयोग र एनएवीपी नर्वे आइकेयरको आर्थिक सहयोग तथा गढवा गाउँपालिका वडा नम्बर ८ को आयोजनामा उक्त नि:शुल्क आँखा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको […]