
Anm
Gmk
Rbs
gst
mbd
Ksm
Mbdvs
Pbu
Gisld
Sds
काठमाडौं । नेपाल सरकारले आजदेखि सामाजिक सुरक्षा भत्ता बढाएको छ । ज्येष्ठ नागरिक,एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशतले वृद्धि गरेको हो । यस्तै आर्थिक वर्ष २०७८/०७९ को लागि आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलले वृद्धभत्ता लगायत सामाजिक सुरक्षा भत्ता परिमार्जन गरिएको जानकारी दिनु भयो । त्यस्तै यसका लागि १ खर्ब छुट्याएको […]
दाङ । सिसहनिया उद्योग बाणिज्य संघको पहलमा राप्ती गाउँपालिकाको सिसहनिया स्थीत अस्थाई कोरोना अस्पतालमा स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।उपचारत कोभिड १९ का विरामीहरुको उपचारमा थप सहयोग पुराउने उदेश्यका साथ सिसहनिया उद्योग बाणिज्य संघका पदाधिकारी, सल्लाहकार, कर्मचारी तथा स्थानीय सामाजिक भावना भएका ब्यत्तित्वहरुवाट स्वतस्फुर्त रुपमा प्रदान गरिएको रकम बाट स्वास्थ्य सामाग्री खरिद गरिएको सिसहनिया उद्योग […]
बाँके । नेपाल चिकित्सक संघले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको विरोध गरेको छ । कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकको मनोबल बढाउनुको साटो हातपात गर्ने र अस्पताल तोडफोड गर्ने घटनाले चिकित्सक र स्वास्थ्यकर्मीको जीवन असुरक्षित रहेको छर्लङ्ग हुने संघले बताएको छ । त्यस्तै भेरी अस्पतालमा संलग्न व्यक्तिहरुलाई मन्त्रिपरिषदको निर्णयअनुसार कडा भन्दा कडा कारवाही गरी देशभरका […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र रोजगारीका अवसर बढ्दै र श्रमशक्ति बाहिरिने क्रम घट्दै गएको बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् २ लाख प्रत्यक्ष रोजगारी उपलब्ध भएको बताएका छन् । १ सय ३८ स्थानीय तहमा राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट महिलाहरूको जीविकोपार्जन सुधार कार्य सुरु भएको जानकारी पनि […]
दाङ । आजदेखी १० दिनको लागि दाङमा लकडाउन थपिएको छ । शुक्रबार जिल्ला शंकट व्यबस्थापन केन्द्रको बसेको बैठकले जेठ २५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो । दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार अब दैनिक विहान ६ बजेदेखि ८ बजेसम्म खाद्यान्नका लागि पसल सञ्चालन गरिने भएको छ । बैंकहरु भने पहिलेकै समय अनुसार सञ्चाला […]
दाङ । देउखुरीको लमहीमा रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । देउखुरी उद्योग बाणिज्यको आयोजनामा आज लमहीको रातो डाँडामा अबस्थित संघको आफ्नै भबनमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कोभिड १९ को संक्रमण रोकथामको लागी गरिएको बन्दाबन्दी, निशेधाज्ञाका कारणले रगतको चरम अभाव भएको बेला यस्ले रगत अभावलाई कम गर्ने बिस्वास गरिएको देउखुरी उद्योग बाणिज्य संघका […]
दाङ । कीवानिज क्लब अफ काठमाण्डौ ईसुनले दाङ देउखुरीको लमही अस्पताललाई अति आबश्यक स्वास्थ्य सामाग्री सहयोग गरेको छ । क्लबले अस्पताललाई पचास पिस पिपि सेट,पचास पिस फेस सिल्ड,पचास पिस के नाईन्टि फाईभ मास्क,चार बक्स सरेजिकल मास्क १६ पिस एप्रोन, २६ पिस बुट, दुई बक्स ग्लोब्स,एक सय पिस हेयर कभर क्याप र एक पिस जेनेटर सहयोग […]
दाङ । गत बैशाख दाङको एक कारभित्र तीन बालकको मृत्यु निस्सासिएर भएको भिसेरा रिपोर्टले देखाएको छ । प्रहरीले बालकको मृत्युको विषयको अनुसन्धान पूरा गरेर जानकारी दिएको हो । बालकहरूको कारभित्र निस्सासिएर मृत्यु भएको भिसेरा रिपोर्टले देखाएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । गत वैशाख १८ गते तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्याउली बजारमा पार्किङ […]
काठमाडौं । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिनसम्म बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ । पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारण बिहीबारदेखि शनिबारसम्म कर्णाली र सुदूरप श्चिमबाहेक […]