
Ksm
Pbu
Rbs
Gisld
Anm
mbd
Gmk
Mbdvs
Sds
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ घोराहामा उद्यमी महिला समूहले सामूहिक रुपमा प्याज खेती सुरु गरेका छन् । गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत गठित लालीगुराँस उद्यमी महिला समूहका सदस्यहरुले आयआर्जनका लागि सामूहिक प्याज खेती थालेका हुन्। लालीगुराँस उद्यमी महिला समूहकी अध्यक्ष मञ्जु चौधरीका अनुसार २६ जना महिला सदस्यहरुले पालिका तथा भिटा परियोजनाको […]
काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट शुक्रबार आज प्रसाईं पक्राउ परेका हुन् । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो । सोही आधारमा प्रसाईंलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी […]
बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ । पुर्चाैडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो । सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक कुमार रायले जानकारी दिए […]
रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाका उमेदवार आलम चढेको गाडीले ठक्कर दिदा एक बालिकाको मृत्यु भएको छ । रास्वपाका उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट बिहीबार दिउँसो इशनाथ नगरपालिका वडा नम्बर ४ मठियाकी चार वर्षिया अल्फा खातुनको ज्यान गएको हो । चुनाव प्रचारकै क्रममा रहेको बेला दिउँसो २:३० बजेको समयमा बा१५च ४२४४ […]
दाङ । अमिलियामा प्रहरीले भन्सार छली ल्याइएका लाखौँ मूल्यका जिमका सामानहरु नियन्त्रणमा लिएको छ । लमही नगरपालिका वडा नम्बर ९ स्थित अमिलिया चोकमा गएराति गरिएको विशेष चेकिङका क्रममा ती सामान बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले बुटवलबाट धनगढी तर्फ जाँदै गरेको युके ०६ सिबी ४६३३ नम्बरको भारतीय ट्रकलाई चेकजाँच गरेको […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ४ स्थित अजगढवामा दूध सङ्कलन तथा बिक्री उपकेन्द्रको आज बिहिबार उद्घाटन गरिएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले उपकेन्द्रको उद्घाटन गरेका हुन् । गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडका अध्यक्ष शोभा राउत क्षेत्रीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष पोख्रेल प्रमुख अतिथि रहनुभएको थियो भने वडा […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सप्तरी ३ का उम्मेदवार अमरकान्त चौधरीसहित नौजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ । अख्तियारले सप्तरीको डाक्नेश्वरी नगरपालिकालाई चौधरीसहित नौजनालाई उपस्थिति गराइदिन पत्राचार गरेको हो । जिल्ला सप्तरी ढाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ स्थित पर्ने श्रीकान्त चन्द्र नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरकान्त चौधरीसमेतको मिलेमताेमा भवन निर्माण […]
काठमाडौं । बागलुङमा ठूलो सङ्ख्यामा भरुवा बन्दुक बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयले ४० दिनको अवधिमा ११५ थान अवैध तवरबाट राखिएको भरुवा बन्दुक बरामद गरेको हो । त्यस्तै आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तथा वन जङ्गलमा हुने चोरी–सिकारीलाई मध्यनजर गर्दै सञ्चालन गरिएको अवैध हातहतियार खोजी अभियानबाट हालसम्मकै ठूलो सङ्ख्यामा भरुवा […]
काठमाडौँ । सहरी विकास मन्त्रालयले ४२ जेनजी सहिद परिवारका लागि मासिक २१ हजार ८०० को दरमा पेन्सन निकासा गरेको छ । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिको परिवारलाई उक्त रकम प्रदान गरिएको हो । आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको थियो । त्यस क्रममा जेलबाट भागेका बाहेकका व्यक्तिलाई सहिद घोषणाको निर्णय […]