
Rgp
Unsku
Lnp
Sgr
Ses
Gfs
Pes
Pbu
Djs
Rgp1
Srbpu
cjs
Ggp
pku

Ggd
Gst
Rsb
Wsp
Pvg
Rgu
nsb
Bbu
Rgs
Ksm
Ssm
Hal
Vor
Asm
Rgu
Sbs
Sls
Tsm
Bbbpu

Bml
Syp
Ptm
Jmb
Mks
Gsb
Abd
Jmb
Rmb
bbt
sab
Pls
Rpp
काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट शुक्रबार आज प्रसाईं पक्राउ परेका हुन् । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो । सोही आधारमा प्रसाईंलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।
त्यस्तै यसअघि पनि ५ माघमा प्रसाईं पोखराबाट पक्राउ परेका थिए । कांग्रेसको विषेश महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको विवादित अभिव्यक्ति पछि उनी पोखराबाट पक्राउ परेका थिए ।अनलाइनखबर
