प्रशोधित पिउने पानीको मूल्य बढ्ने संकेत, उद्योगीहरू भन्छन्—लागत धान्नै गाह्रो

काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको उत्पादन लागतमा तीव्र वृद्धि भएको भन्दै सदस्य उद्योगहरूलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ। शनिबार जारी विज्ञप्तिमा महासंघले अन्तर्राष्ट्रिय र आन्तरिक कारणले उद्योग सञ्चालन कठिन बन्दै गएको उल्लेख गर्दै मूल्य वृद्धि अपरिहार्य बनेको जनाएको हो। महासंघका अनुसार बोतल, क्याप, र्‍यापिङ रोल, जार तथा जारको क्यापजस्ता कच्चा […]

ब्राउन सुगरसहित भालुवाङमा दुई युवक पक्राउ

दाङ। दाङको राप्ती गाउँपालिका–१ भालुवाङबाट ब्राउन सुगरसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार दिउँसो करिब २ बजे भालुवाङस्थित हेलो होटल रेष्टुरेन्टमा लागूऔषध सेवन तथा बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा साेही स्थानीय २२ वर्षीय आकाश पुन र २२ वर्षीय उमेश घर्ती […]

बैतडीमा दुईवटा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी । बैतडफ बैतडीमा दुई वटा मोटरसाइकल एकाअपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । पुर्चाैडीबाट ढोल्यामोडतर्फ आउदै गरेको से ५ प ४७१७ को मोटरसाइकलका चालक सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । गम्भीर घाइते भएका लुहारलाई उपचारको […]

महानगरले पशुपति क्षेत्रका अनधिकृत संरचनामा चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्र विकास कोषको जग्गामा अनधिकृत रुपमा बनाइएका संरचनाहरुमाथि डोजर चलाएको छ । महानगरले शुक्रबार आज गौशाला,तिलगंगा र पशुपति क्षेत्रभित्र कोषको जग्गामा बनाइएका त्यस्ता संरचनामा डोजर चलाएको हो । सो क्रममा कोषको जग्गामा बनाइएका ५ वटा टहरा हटाइएको काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले जानकारी दिए । त्यस्तै उनले […]

२५ वर्षे सजाय पाएका फरार कैदी केदार परियार पोखराबाट पक्राउ

पोखरा । गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट फरार भएका ३० वर्षीय कैदी केदार परियारलाई कास्की प्रहरीले पोखरामा पक्राउ गरेकाे छ। हाडनाता जर्बजस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय सुनाइएका परियारलाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश पाण्डेले बताएका छन्। पक्राउपछि उनलाई कास्की कारागार […]

तनहुँको ऋषिङमा राष्ट्रिय मौलिक कौराहा सम्मेलन सुरु

तनहुँ । मगर समुदायको मौलिक नृत्य ‘कौराहा’को संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन आजदेखि तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा सुरु भएको छ। नेपाल मगर सांस्कृतिक सङ्घ केन्द्रीय समितिको आयोजनामा तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति तनहुँको सहआयोजनामा सुरु भएको सम्मेलन भोलिसम्म सञ्चालन हुनेछ। सम्मेलनमार्फत कौराहा […]

संघीय हस्तक्षेप घटाएर प्रदेशको स्वायत्तता सुनिश्चित गर्न मुख्यमन्त्री आचार्यको माग

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारसँग प्रदेशको संवैधानिक अधिकार कार्यान्वयनमा देखिएका अवरोध हटाउन ठोस नीतिगत सुधारको माग गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले आयोजना गरेको मुख्यमन्त्रीहरुसँग छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघ–प्रदेश सम्बन्धलाई प्रभावकारी बनाउन आवश्यक विषयहरु उठाएका हुन् । उनले संघीयताको मर्मअनुसार अधिकार बाँडफाँट स्पष्ट हुनुपर्ने उल्लेख गर्दै प्रदेश प्रहरी समायोजन,संघीय निजामती […]

लमही नपाद्वारा जन्म–मृत्यु दर्ता प्रमाणपत्र घरमै पुगेर वितरण,नागरिकमा सहजता र सन्तुष्टि

दाङ । देउखुरीको लमही नगर निर्माण, महाअभियान’ अन्तर्गत लमही नगरपालिकाले केही महिनादेखि जन्म तथा मृत्यु दर्ता प्रमाणपत्र घर–घरमै पुगेर वितरण गर्ने अभियान सञ्चालन गर्दै आएको छ । नगरपालिकाद्वारा गत चैत महिनाबाट सुरु गरिएको उक्त अभियानले सेवाग्राहीलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ । लमही नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख […]

दाङमा सरकारी छाप र दस्तखत किर्ते गरी चोरीका मोटरसाइकल बिक्री गर्ने ३ जना पक्राउ

दाङ । दाङको तुलसीपुरबाट सरकारी छाप र दस्तखत किर्ते गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । यहीँ बैशाख १ गते दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ माछापुच्छ्रे टोलस्थित थारमारे भण्डारी होटलमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]