लुम्बिनी प्रदेश सभाबाट दलित अधिकार सम्बन्धि विधेयक सर्वसम्मत पारित

दाङ । लुम्बिनी प्रदेश सभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ । सातौँ अधिवेशनको १४ औँ बैठकमा सभामुख तुलाराम घर्तीमगरले उक्त विधेयक सर्वसम्मत रूपमा पारित भएको जानकारी गराए । सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ‘दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’माथि छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव […]

दाङको शान्तिनगरमा प्राधिकरणको कार्यालय निर्माणसँगै सेवा सुरु

दाङ । शान्तिनगर गाउँपालिका वडा नम्बर ५ रगैचामा विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरको नयाँ कार्यालय भवन निर्माण सम्पन्न भएको छ । विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख सुरेश महतोले रु २५ लाख ९० हजार ६१६ लागतमा भवन निर्माण सम्पन्न भएको जानकारी दिए । उक्त भवन निर्माणको जिम्मा प्रेमधन निर्माण सेवाले प्राप्त गरेको थियो । गत आर्थिक […]

लमहीमा अन्तर्राष्ट्रिय लाटोकोसेरो तथा हुचिल महोत्सब हुँदै,तयारी तिब्र

दाङ । देउखुरीको लमहीमा अन्तर्राष्ट्रिय लाटोकोसेरो तथा हुचिल महोत्सब हुने भएको छ । बैशाख तेस्रो सातामा हुने १३ औँ लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी तीव्र पारिएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर लमही नगरपालिका वडा नम्बर ५ लमही स्थित अजम्मरी सामुदायिक वनकाे आयाेजना तथा प्रकृतिका साथीहरु नामक संस्थाको सहकार्यमा यहि बैशाख १८ र १९ […]

कञ्चनपुरमा धारिलो हतियार प्रहार गरि एक युवकको हत्या,दुई जना पक्राउ

धनगढी । कञ्चनपुरमा विवाहमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका वडा नम्बर ५, भानुबस्तीमा धारिलो हतियार प्रहारबाट १८ वर्षीय उज्वल सायरको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार गएराति साढे १ बजेतिर भानुबस्तीमै विवाहमा गएका बेला झगडा हुँदा उज्वलमाथि धारिलो […]

लमही नगरपालिकाको दुर्घटनाग्रस्त गाडी प्रकरण:घटनाबारे विस्तृत विवरण सार्वजनिक

दाङ । देउखुरीको लमही नगरपालिकाको बा २ झ ४२०१ नम्बरको गाडी दुर्घटनापछि उठेको विवाद र सार्वजनिक चासोका बीच नगरपालिकाले विस्तृत प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । नगरपालिकाले केहि समयदेखि सामाजिक सञ्जाल तथा स्थानीय स्तरमा उठिरहेका गुनासो र वैशाख ७ गते प्राप्त ज्ञापनपत्रलाई ध्यानमा राख्दै कार्यपालिका बैठकको निर्णयअनुसार विज्ञप्ति जारी गरेको […]

लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत चौधौं बैठक आज पनि बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत चौधौं बैठक मंगलबार आज दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची रहेको छ । बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको […]

श्रेस्ता कायम जग्गालाई सार्वजनिक जग्गा भनि भ्रम फैलाएको प्रति केसीको गम्भीर ध्यानाकर्षण

दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ बनघुस्री निवासी मधुसुदन केसीले श्रेस्ता कायम जग्गालाई सार्वजनिक जग्गा भनी भ्रम फैलाएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । केसीले सोमबार लमहीमा पत्रकार सम्मेलन गरेर गढवा गाउँपालिका–१ बनघुस्री बस्ने आफूलाई सामाजिक अभियन्ता बताउने सन्देश भण्डारी क्षेत्रीले आफ्नो फेसबुक पेजबाट गलत सूचना फैलाएको, चरित्र हत्या गरेको तथा […]

अमेरिका–इजरायल र इरान युद्धका कारण रोकिएको मध्यपूर्वको श्रम स्वीकृति खुल्यो

काठमाडौं । अमेरिका–इजरायल र इरान युद्धका कारण रोकिएको मध्यपूर्वको श्रम स्वीकृति खुलेको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले सोमबार दिउँसो मध्यपूर्वका सबै देशमा श्रम स्वीकृति खुला गर्ने निर्णय गरेका हुन् । सरकारले १७ फागुनदेखि लागू हुने गरी मध्यपूर्वका साउदी अरेबिया, युएई, कुवेत, बहराइन,ओमान,इराक, यमन,जोर्डन, लेबनान्, टर्की र इजरायलमा श्रमिक जानबाट रोक्ने निर्णय गरेको […]

गुरुकुल एकेडेमी लमहीद्वारा हस्तलेखनमा निखार ल्याउन शिक्षकलाई विशेष तालिम

दाङ । शिक्षकको सीप अभिवृद्धि मार्फत शिक्षाको गुणस्तर उकास्ने उद्देश्यका साथ देउखुरीको लमहीमा रहेको गुरुकुल एकेडेमी लमहीले शिक्षकहरुलाई हस्तलेखन सम्बन्धि विशेष तालिम सोमबार एक कार्यक्रमका बीच प्रदान गरेको छ । विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा शिक्षकहरुको लेखन सीपलाई प्रभावकारी, स्पष्ट र आकर्षक बनाउने लक्ष्य राखिएको थियो। तालिममा गुरुकुल एकेडेमी घोराहीका अतिरिक्त विभाग प्रमुख विशालमान श्रेष्ठले […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]