
mbd
Mbdvs
Ksm
Pbu
Gisld
Anm
Sds
Rbs
Gmk

Gst
Rgu
Rgs
Sls
Rsb
nsb
Wsp
Rgu
Bbu
Ggd
Tsm
Ksm
Asm
Bbbpu
Sbs
Hal
Ssm
Vor
Pvg

sab
Jmb
Rpp
Ptm
Syp
Pls
Abd
bbt
Bml
Rmb
Gsb
Jmb
Mks
काठमाडौं । अमेरिका–इजरायल र इरान युद्धका कारण रोकिएको मध्यपूर्वको श्रम स्वीकृति
खुलेको छ ।
श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले सोमबार दिउँसो मध्यपूर्वका सबै देशमा श्रम स्वीकृति खुला गर्ने निर्णय गरेका हुन् ।
सरकारले १७ फागुनदेखि लागू हुने गरी मध्यपूर्वका साउदी अरेबिया, युएई, कुवेत, बहराइन,ओमान,इराक, यमन,जोर्डन, लेबनान्, टर्की र इजरायलमा श्रमिक जानबाट रोक्ने निर्णय गरेको थियो । तर, युद्ध मत्थर हुँदै आएपछि सबै देशमा पुनः श्रम स्वीकृति भने खुला भइसकेकोमा सोमबारदेखि नयाँ श्रम स्वीकृति पनि जारी गर्ने निर्णय भएको हो ।
त्यस्तै वैदेशिक रोजगार व्यवसायी महासंघले पनि ७ हजारभन्दा बढी श्रमिकको भिसा लागिसकेकाले नयाँ श्रम स्वीकृति खोल्न सुझाव दिँदै आएको थियो ।नयाँपत्रीका
