
Rgp
Sgp
Rgp
Jns
Lks
Ggp
Asb
Pbu
lnp
Lnp
Dbs
Usb
Dus
Rgp
Rgp
ksb
Ggp
काठमाडौँ । अब मोबाईल फोनबाट नै कोरोना भाइरस (कोभिड–१९) बारे जानकारी पाउन सकिने भएको छ।आफ्नो मोबाइलमार्फत कोरोनाबारे जान्न ३२१०० नम्बर डायल गरी निःशुल्क सुन्न सकिने व्यवस्था गरिएको छ ।नेपाल टेलिकमले ‘एनटी सूचनाको संसार’ सेवामार्फत यो सुबिधा संचालन गरेको हो।यसैगरी कोरोना भाइरसबाट जानकारी लिनका लागि नेपाल सरकारका हटलाइन नम्बरहरु समेत थाहा पाउन सकिने बताइएको छ ।नेपाल […]