
Pbu
Bs1
Gsl
काठमाडौं । सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ । नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ । एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार आज ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि […]
दाङ । नेकपा एमाले लमही नगर कमिटीले लमही बजार भित्र मीन भवन अगाडि शोक पुस्तिका राखेकोछ। पार्टीका केन्द्रीय उपाध्यक्ष,संविधान सभाका अध्यक्ष तथा नेकपा एमाले संसदीय दलका उप नेता समेत रहेका माननीय सांसद सुवासचन्द्र नेम्वाङको गत सोमबार राती १ बजे हृदयघातबाट मृत्यु भएको थियो। यसरी आकस्मिक मृत्यु भएका नेम्वाङलाई श्रद्धाञ्जली दिन उक्त शोक पुस्तिका राखिएको हो। […]
काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले एमाले उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ । संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङको अन्येष्टि गर्ने दिन सार्वजनिक बिदा दिने पनि सरकारले निर्णय गरेको छ । नेम्वाङका छोराहरू विदेशमा रहेको र उनीहरू आएलगत्तै अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ । सरकारले छोराहरू आएर अन्त्येष्टि गर्ने निर्णय भएको दिन […]
काठमाडौं । हृदयघातका कारण नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बताएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् । पूर्वसभामुख समेत […]
दाङ । राप्ती गाउँपालिका स्तरीय सहिद,बेपत्ता, घाइते र अपांग परिवारहरुकाे प्रथम भेला शनिबार माैरीघाटमा सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्र राप्ती गाउँ कमिटीको आयोजनामा सम्पन्न भेलाले दुर्गा बहादुर खैकला मगरको संयाेजकत्वमा १५ सदस्य गाउँपालिका स्तरीय कमिटी गठन गरेको छ। जसको सह – संयाेजकमा चिसमाया राेका र सचिवमा नारायण पाैडेल रहनु भएको छ। त्यस्तै अन्य सदस्यहरुमा […]
काठमाडौं । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगी संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको बिहीबार बिहान निधन भएको महानगर स्रोतले जनाएको छ । त्यस्तै उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । रिजाल गत स्थानीय तहको […]
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल विजयी भएका छन् । पदाधिकारीमा एक उपसचिवबाहेक अरु सबै विष्णु पौडेल पक्षका कंडेल प्यानलकै उम्मेदवारहरु विजयी भएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षका अर्का उम्मेदवार प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै कंडेल विजयी भएका हुन् । […]
दाङ । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लामो समयदेखि अलपत्र परेको घोराही तुलसीपुर सडक विस्तारका लागि डिपिआरपछि टेण्डरको काम सुरु हुने बताएकी छिन। झण्डै पाँच वर्षदेखि योजना अलपत्र पारेको निर्माण कम्पनीसँगको टेण्डर तोडेर डिपिआरको काम थालिएकाले लगत्तै नयाँ टेण्डर आव्हान गरिने बताईन। आइतबार नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिका समिति दाङले आयोजना गरेको […]
बुटवल । अध्यक्षका दाबेदारहरुबीच सहमति जुट्न नसक्दा नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशन मतदान प्रक्रियातर्फ बढेको छ । अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल दाबेदार छन् । त्यस्तै कंडेल एक वर्षअघि गठन भएको प्रदेश अध्यक्ष हुन् भने रिजाल पूर्वप्रदेश मन्त्री एवं एमाले केन्द्रीय सदस्य हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन समारोह […]