
Ggp
Asbus
Ksbus
Sdc
Msbus
Rgp
Lnp
Ggp
Ksbus


काठमाडौं। सरकारले देशभर जारी लकडाउन थप १० दिन थप्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवाश बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण नियन्त्रणको लागि देशभर जारी लकडाउन बैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो ।
