Sidha Patra मंगलबार, भाद्र २९, २०७८

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट ल्याइएका अवैध सामग्री बरामद गरेको छ । बाँके प्रहरीको टोलीले भारतबाट बिना भन्सार ल्याएर कोहलपुर तर्फ ल्याउँदै गरेको अवैध सामाग्रीलाई मंगलबार नेपालगन्ज १८ बाट बरामद गरेको जिल्ला प्रहरी बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

त्यस्तै भन्सार छलेर ल्याइएका सामाग्रीहरुमा सुर्तीजन्य पदार्थ , बिभिन्न लत्ताकपडा र अन्य सामाग्री गरि ९३ हजार ९९५ रुपैयाँ बराबरको रहेको एसपी अधिकारीले बताए । आज बरामद गरेका सबै अवैध सामाग्रीलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको बाँके प्रहरीले बताएको छ ।

यस्तै बाँके प्रहरीले तस्करीविरुद्ध कडा निगरानी बढाउदै धमाधम चोरबाटो हुँदै भन्सार छलेर ल्याइएका अवैध सामाग्रीलाई दिनहुँ बरामद गरिरहेको छ ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]