
Gsbus
gms
Sys
Asm
Ssbus
jms
Rg-9
jmb
smb
Ppu
Bpb

Gg5
Ln3
Sbs
Dps
Tsb
Rys
Gsb
Hl1
Gg1
Ln8
Usb
cks
Ssb
Ln9
Ln2
Ln1
kbs
Asm
Ln7
bml

Sml
Nps
Rss
Sbs
Jpb
Gg2
Snk
ptl
Rgu
Bpb
Ksb
Gjl
Sab
Jab
Gg6
Gg3
Gg4
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट ल्याइएका अवैध सामग्री बरामद गरेको छ । बाँके प्रहरीको टोलीले भारतबाट बिना भन्सार ल्याएर कोहलपुर तर्फ ल्याउँदै गरेको अवैध सामाग्रीलाई मंगलबार नेपालगन्ज १८ बाट बरामद गरेको जिल्ला प्रहरी बाँकेका प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।
त्यस्तै भन्सार छलेर ल्याइएका सामाग्रीहरुमा सुर्तीजन्य पदार्थ , बिभिन्न लत्ताकपडा र अन्य सामाग्री गरि ९३ हजार ९९५ रुपैयाँ बराबरको रहेको एसपी अधिकारीले बताए । आज बरामद गरेका सबै अवैध सामाग्रीलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको बाँके प्रहरीले बताएको छ ।
यस्तै बाँके प्रहरीले तस्करीविरुद्ध कडा निगरानी बढाउदै धमाधम चोरबाटो हुँदै भन्सार छलेर ल्याइएका अवैध सामाग्रीलाई दिनहुँ बरामद गरिरहेको छ ।
