भानु जोशी/लमही बुधबार, साउन ०६, २०७८

दाङ । देउखुरीको लमही-गढवा सडक खण्डको पुल भासिएको छ। बुधबार साझ ५ बजे तिर लमही नगरपालिका वडा नम्बर-५ कोलहीमा रहेको पुलबाट एउटा लोड टिप्पर क्रस गरे लगत्तै भासिए पछि लमही-गढवा सडक खण्ड अबरुद्ध भएको हो ।यसरी सडक खण्ड अवरुद्ध हुँदा उक्त सडकमा आवागमन गर्ने सबै सवारी साधनहरु चल्न नसक्ने भएका छन् । अहिले सो सडकमा मोटर- साइकल आवातजावत गर्न समेत कठिनाइ भएको छ ।त्यस्तै अहिले उक्त सडकमा आवतजावत बनगाउँ हुँदै बलरामपुर निस्किनु पर्ने बाध्यता रहेको छ ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]