
Ssbus
Csbus
Gsl
Ddhbs
Amb
Rbs
Gsbus
dsbus
Ratbs
Pbu
gms
Jsbus
Bksbus5
Nssbus7

Rgs
Wsp
Sbs
Rsb
Asm
Rgu
Rgu
nsb
Ssm
Gst
Tsm
Ksm
Sls
Hal
Pvg
Ggd
Vor
Bbbpu
Bbu

Jmb
Jmb
sab
Bml
Abd
bbt
Rmb
Syp
Mks
Gsb
Ptm
Rpp
Pls
दाङ । देउखुरीको गढवामा माधव पक्षधरका एमाले नेता मेटमणी चौधरीको पुत्ला दहन गरिएको छ ।
नेकपा एमालेको सुर्य चिन्हबाट उम्मेदवार बनी दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्बाचित चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बिश्वासको मत दिएको र पार्टीलाई धोका तथा कमजोर बनाउन खोजेको विरोधमा युवा संघ दाङले चौधरीको गृह गढवा गाउँपालिकाको चोकमा पुत्ला दहन गरेको हो । सोमबार उनको पुत्ला दहन कार्यक्रमलाई युवा संघ दाङका अध्यक्ष देबु बस्नेतले सम्बोधन गरेका थिए ।
