
Nssbus7
Csbus
Rbs
dsbus
Ssbus
Ratbs
Amb
Gsbus
Bksbus5
Jsbus
Pbu
Ddhbs
gms
Gsl

Ggd
Wsp
nsb
Pvg
Hal
Ssm
Bbu
Sbs
Gst
Rgs
Vor
Sls
Rgu
Asm
Tsm
Ksm
Bbbpu
Rsb
Rgu

Syp
Rmb
Gsb
Abd
Pls
Bml
Mks
Ptm
Jmb
Jmb
Rpp
sab
bbt
काठमाडौं । राष्ट्रपति कार्यालयले आफ्नो नियुक्तबारे गरेको त्रुटि सच्याएपछि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । साथै चार मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् गठन गरेका छन् ।
मंगलबार नै देउवाले आफ्नो दल नेपाली कांग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्की कानुन न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त गरेका छन् ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री नियुक्त गरेका छन् । चारै मन्त्रीले राष्ट्रपति समक्ष शपथ लिएका छन् ।
