
Bs1
ssbus
tssbus
Gsl
nsm
Ssbus
Sssbus1
Ssbus
Sssbus1
Ssbus
Pbu

Sbs
Rgs
Pvg
Rgu
Rsb
Wsp
Sls
Ssm
Ksm
Gst
Asm
Tsm
nsb
Vor
Rgu
Hal
Ggd
Bbu
Bbbpu

Abd
Ptm
bbt
Rpp
Syp
Jmb
Gsb
Pls
sab
Bml
Rmb
Mks
Jmb
दाङ । देउखुरीको लमहीमा गएराती आधा दर्जन गाडी तोडफोड गर्ने दुई जना युवालाई लमही प्रहरीले पक्राउ गरेको छ । लमहीका प्रहरी निरीक्षक राजन पौडेलका अनुसार पक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर ५ रातोडाडाका २६ वर्षिय रोशन भेटवाल वडा नम्बर ६ देउपुरका २७ वर्षिय सुदन केसी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुुभयो ।
त्यस्तै प्रहरी नियन्त्रणमा रहेका भेटवाल र केसीले कुनै ब्यक्तिगत रिसिबीले नभैइ मादक पदार्थले मातिएर गरेको बताएका प्रहरी निरीक्षक पौडेलले बताउनुु भयो । लमही ५ निवासी आशिष् न्यौपानेको भे १ च २७२६ नम्बरको बोलेरो,सीता रेग्मीको भे १ च २८१२, दिलिप जिसीको लु १ ख ९१४९ नम्बरको बस, कौसल जैसवालको ना ८ ख ५३५० डिलक्स बस, दिनेश आचार्यको १७५९ नम्बरको मिनि ट्रक, केशब घिमिरेको सामान ढुवानी गर्ने रा १ च १२८८ नम्बरको सानो भ्यान, मिनराज पाण्डेको प्र ३ – २२-२९७२ न को कार, र भरत बिश्वकर्माको बा २१ च ९८९५को गाडी माथी तोडफोड भएको थियो । पक्राउ परेका युवाहरुलाई कानुन अनुशार हदै सम्मको कारबाही हुने प्रहरी निरीक्षक पौडेलले जानकारी दिनु भएको छ ।
