
jms
Ppu
Gsbus
Sys
smb
Ssbus
gms

Usb
Sbs
bml
Gsb
Ln1
Ssb
Ln8
Ln3
bmj
Ln9
Hl1
Dps
cks
kbs
Ln2
Ln7
Rys
Gg1
Gg5
Asm

ptl
Snk
Rss
Sml
Bpb
Nps
Jab
Rgu
Sbs
Gg6
Jpb
Gjl
Ksb
Sab
Gg4
Gg2
Gg3
काठमाडौं । गएको २४ घण्टामा देशभर चार हजार तीन सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार चार सय ४९ जनामा र चार हजार पाँच सय ६८ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय ९५ जनामा सङ्क्रमण पाइएको छ ।
आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८० हजार तीन सय ३६ पुगेको छ । यसमध्ये ७४ हजार आठ सय ३८ जना होम आइसोलेनशमा छन् । यस्तै गएको २४ घण्टामा काठमाण्डौ उपत्यकामा नाै सय १५ जनामा सङ्क्रमण पाइएको छ । काठमाण्डौमा ६ यस ७९, भक्तपुरमा ८५ र ललितपुरका एक सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै गएको २४ घण्टामा पाँच हजार सात सय ६८ जना कोरोनामुक्त भएका छन् । अहिले कोरोनामुक्त हुने दर ८५ दशमलव २ प्रतिशत पुगेको छ । यस्तै कोरोना भाइरसकाे सङ्क्रमणका कारण थप ८१ जनाको ज्यान गएको छ ।
