
Ksm
Anm
Sds
Rbs
Gisld
mbd
Mbdvs
Gmk
Pbu

Rgs
Sbs
Bbu
Sls
Tsm
Rgu
nsb
Asm
Wsp
Pvg
Hal
Ggd
Ksm
Rgu
Vor
Bbbpu
Gst
Rsb
Ssm

Abd
Jmb
sab
Bml
Syp
Rmb
Jmb
Ptm
bbt
Rpp
Pls
Gsb
Mks
नवलपरासी । राहतका नाउँमा गरिबलाई कुहिएको चामल दिएको भन्दै पश्चिम नवलपरासी रामग्राम नगरपालिकाका गरिब तथा विपन्न परिवारले नगरपालिकाअगाडि खाद्यान्न फालेका छन् ।
नगरपालिकाले गरिब तथा विपन्नको तथ्याकं संकलन गरी शुक्रबारदेखि वडामार्फत खाद्यान्न वितरण सुरु गरेको हो ।
रातहको चामल गन्हाएको भन्दै गरिब तथा विपन्नले आफूले पाएको खाद्यान्न नगरपालिकाको गेटअगाडि लगेर छरिदिएका हुन् ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा हरि शर्माले लेखेका छन् ।
