
Rgp
Rgp
lnp
Lks
Lnp
Asb
Usb
Dus
Ggp
Jns
Rgp
Sgp
ksb
Rgp
Ggp

lms

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । ८६०७ जना संक्रमित थपिँदा ७८९० जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार २२६ नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको छ ।
