
Tgp
Ssb
Usb
Rks
Ksb
Ksb
Ksb
Nsb
Ssb
Ppu
Bsn
Csb
Rsb
Gsb

Usb
Gsb
Tsb
Hl1
Ssb

ptl
Nps
Rgu
काठमाडौं । पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।
