
Ksm
Anm
Sds
Pbu
Gmk
Mbdvs
Rbs
mbd
Gisld

Asm
Rgs
Gst
Tsm
Wsp
Ggd
Ksm
Vor
Rgu
Bbu
Sls
Pvg
Rgu
Sbs
nsb
Ssm
Bbbpu
Hal
Rsb

Syp
Rpp
Abd
Gsb
sab
Ptm
Pls
Jmb
Rmb
Jmb
Bml
Mks
bbt
दाङ । लुम्बिनी प्रदेश सरकारले भूम्या पूर्वका अवसरमा रोल्पा,दाङ, प्युठान र रुकुम (पूर्वी भाग) का भूम्या पर्व मनाउने समुदायका लागि सार्वजनिक बिदा दिएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै प्रदेश राजपत्रमा २०८२ चैत २३ गतेको प्रकाशित सूचना बमोजिम यही आउदो असार १ गते सोमबार भूम्या पर्व मनाउने समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।
त्यस्तै,मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ उपसचिव सुरेश चन्द्र आचार्यद्वारा जारी सूचनामा उक्त बिदा लुम्बिनी प्रदेशका रोल्पा, दाङ, प्युठान र रुकुम (पूर्वी भाग) का भूम्या पर्व मनाउने समुदायका लागि मात्र लागू हुने उल्लेख गरिएको छ ।
