
pku
Sgr
Rgp1
Srbpu
sbs
Rgp
Unsku
Pes
Ggp
Lnp
cjs
Gfs
Djs
Pbu

Rsb
Gst
Asm
Pvg
Vor
Ksm
Bbbpu
Ssm
Tsm
Rgu
Rgs
nsb
Bbu
Sbs
Ggd
Sls
Wsp
Hal
Rgu

Ptm
Jmb
Gsb
Rpp
Rmb
Pls
bbt
Syp
Abd
Bml
Mks
Jmb
sab
दाङ । राष्ट्रिय बाणिज्य बैंकका पुर्व प्रवन्ध तेजबहादुर डाँगीले आफ्नो जन्मदिन फरक किसिमले मनाएका छन् ।
आज ५८ औं वर्षमा प्रवेश गरेको अवसर पारेर डाँगीले लमही नगरपालिका वडा नम्बर ७ कप्तानगन्ज स्थित त्रिशक्ति प्राथमिक विद्यालयका ८४ जना बालबालिका र ५ जना शिक्षकहरुलाई खाजा खुवाएका हुन् ।
पछिल्लो समय विभिन्न मानिसहरुले आफ्नो जन्म दिनको अवसर पारेर होटलहरुमा जाने र अनावश्यक फजुल खर्च गर्ने गरेको पाइन्छ,’तर तेजबहादुरले फरक किसिमले आफ्नो जन्म दिन मनाएको पाइएको छ ।
विद्यालयमा पढ्ने स-साना बालबालिकालाई खाजा खुवाएर आफुले आफ्नो जन्मदिन मनाउने सोच बनाएको डाँगीले बताए । डाँगीका अनुसार सो विद्यालयमा अध्यापन गराउने ५ जना शिक्षकहरुलाई डायरी र कलम समेत प्रदान गरेको जानकारी दिए ।
