
Pbu
Gfs
Rgp
Sgr
Rgp1
sbs
Ggp
Unsku
Lnp
Srbpu
Djs
Pes
pku
cjs

Ssm
Sls
Bbu
nsb
Asm
Rgu
Wsp
Rsb
Rgs
Pvg
Sbs
Ksm
Tsm
Vor
Rgu
Ggd
Gst
Bbbpu
Hal

Ptm
Gsb
Abd
Rpp
Bml
Syp
bbt
Jmb
sab
Mks
Jmb
Rmb
Pls
काठमाडौं । कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११ को पठनपाठन असार १ गतेबाट सुरु गर्न अनुरोध गरेको हो ।
केन्द्रले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सुरु गर्न भनेको छ ।
त्यस्तै,बुधबार सूचना जारी गर्दै देशभरका शिक्षा विकास तथा समन्वय एकाइहरुलाई यससम्बन्धी आवश्यक पत्राचार र समन्वय गर्न भनिएको छ ।
