
Sgr
Pbu
Rgp
Srbpu
Ggp
Gfs
Rgp1
pku
Lnp
Djs
sbs
Pes
cjs
Unsku

Tsm
Ssm
Rgu
Hal
nsb
Sls
Rsb
Pvg
Bbbpu
Wsp
Gst
Ggd
Ksm
Vor
Rgu
Rgs
Asm
Bbu
Sbs

Rmb
Gsb
Mks
Ptm
Bml
Jmb
Rpp
Jmb
bbt
Abd
Pls
Syp
sab
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर –८ दुर्गाफाँट कुडेलेमा बस दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृतकको पहिचान खुलेको छैन। दुर्घटनामा २५ जना घाइते भएका छन् । घाइतेलाई सन्धिखर्क र पाल्पाको तानसेनमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ ।
पर्वत जिल्लाबाट अर्घाखाँची भ्रमणमा आएको ध १ ख ५०४ नम्बरको यात्रुबाहक बस फर्कदै गर्दा दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक दिवस बहादुर जिसीले बताए । बस ओरालो झर्दा ब्रेक फेल भएको हुनसक्ने जिसीले बताए ।
