
Csbus
Bsbus
Bksbus5
Ksbus
Jsbus
Ssbus
dsbus
Ksbus
Gsl
Ssbus
gms
Rsbus
Gsbus
Ssbus
bpmhl
Nssbus7
Ksbus
Pbu
Lsbus

Asm
Pvg
Ssm
Wsp
Rgu
Hal
Tsm
Bbbpu
Ggd
Gst
nsb
Sbs
Rgu
Rsb
Sls
Ksm
Vor
Bbu
Rgs

Gsb
Rmb
bbt
Bml
Jmb
sab
Syp
Abd
Ptm
Pls
Mks
Jmb
Rpp
दाङ । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा दाङ ३ बाट सर्बाधिक मत प्राप्त गरि महाधिबेसन प्रतिनिधिमा बिजयि युवा नेता बिमल रिजालले काङ्ग्रेस पार्टी छाडेको बताएका छन् ।
त्यस्तै उनले आफु काङ्ग्रेस पार्टीको क्रियाशिल सदस्यता पनि त्याग गरेको बताएका छन् । रिजाल तुलसीपुर उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष पनि हुन् । उनि काङ्ग्रेसबाट नै तुलसीपुरको मेयरको आकाङ्क्षि थिए ।
काङ्ग्रेस तुलसीपुर नगर सभापति सुरेश हमाल पार्टी भित्र गगन थापा निकट हुन् । तुलसिपुरको राजनितिमा रिजाल र हमालको आगामी मेयरमा आकाङ्क्षि देखिएको उनि निकट नेताहरु बताउछन् ।
