
Ratbs
Jsbus
Bksbus5
Nssbus7
dsbus
Ssbus
Gsl
Rbs
gms
Amb
Pbu
Gsbus
Csbus
Ddhbs

nsb
Rgu
Bbbpu
Rgs
Gst
Wsp
Asm
Rgu
Bbu
Ssm
Tsm
Vor
Rsb
Sbs
Ksm
Hal
Sls
Pvg
Ggd

sab
Rpp
Mks
Ptm
Jmb
Rmb
Gsb
Pls
Syp
Jmb
bbt
Abd
Bml
विराटनगर । सुनसरी १ नम्बर निर्वाचन क्षेत्रबाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई विजयी भएका छन् ।
त्यस्तै उनी ३५ हजार ७४१ मत ल्याएर विजयी बनेका हुन् । उनको निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत ल्याएकी छिन् ।
यस्तै तेस्रो स्थानमा नेकपा एमालेका टिकाराम लिम्बू भएका छन् । लिम्बूले ६ हजार ४६३ मत ल्याएका छन् ।
